इम्बोस्ड नम्बर प्लेट जारी गर्ने विरुद्व ‘जाग नेपाली’ समूहको विरोध

विविध समाचार

काठमाडौं । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ ।

इम्बोस्ड नम्बर प्लेट हटाउँदा यसमा नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध बुधबार नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *