यीनै रहेछन् त सहकारी डुवाउने ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । जुनबेला सहकारीको नाउमा नेताले ठग्दै थिए त्यो बेला सरकार नेकपा एमाले कै अधयक्ष केपी शर्मा ओलीको तजबिजमा भएको रहस्य आज ल्दैछ । ओखलढुगाका जीवी राई र कांग्रेसका रामहरि खतिवडा एउटै व्यवसायका पार्टनर थिए । खतिवडा चर्का कुरा गर्ने मौकापर्दा सेनापति पुत्रको घडी टप्काउने सज्जन हुन् । आज खतिवडा ढाँक्रे भएका छन् । एमालेले जिल्ला कमिटी र प्रदेश कमिटीलाई लत्याएर नयाँलाई उम्मेदवार बनाउँदा रास्वपाका विश्वराज पोख्रेलले चुनाव जिते । एमालेका यज्ञ सुनुवार जस्ता नैतिकवान नेता हेरेकोहेरैकै भएका छन् ।

जनताको पीडा बुझ्ने सरकार हुन्थ्यो भने त्यो बेलाका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडा सरकारका मुख्य सचिव डा. कैकुण्ठ अर्याललाई नैतिक रुपमा अप्ठेरो पथ्र्यो । यीनले सहकारीको भित्री कथा लत्याए । किन कि तिनीहरुलाई जीवी राई प्यारो भए । सहकारी ठगीको आरोप अहिले पनि रास्वपा सभापति रवि लामिछानेले सहेका छन् । केपी ओली र कांग्रेसको गौरव शाली सत्ता चलेको बेला शासकीय सुधार खोज्ने आफ्नो अन्जना कोइराला र धनराज गुरु«ङलाई जोगाउनु थियो ।

आज बालेन पथ उग्र छ । जसले कतै जनताको हित गर्दैन । पूmर्सदमा नशा लिन्छन्, फेसबुकमा अन्टसन्ट ओकल्छन् । मैहुँ देशको रक्षक भन्छन् । नेपाली जनतालाई एकापसमा भिडाउँछन् । सरकार दुई तिहकाईको छ । सीमाको लडाईँको ख्याल ग र्दैनन् । तर धम्कीको उनैको छ । आफै शासक बन्दा आफैले बनाएको समितिले दिएको रिपोर्ट मनन् गर्ने डाक्टरहरु यही छन् । विकृतिकाविरुद्ध साँच्चै लड्ने हो भने यो सरकारले यी तीन डाक्टरमाथि पनि अनुसन्धान गर्नु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *