कुहिएको अर्थनीतिले डा. स्वर्णिम झ्याप्पै

राजनीति समाचार

काठमाडौं । आफै विदेशमुखी विद्वानले देशको आवश्यकता र जनताको मर्म बुझ्दैन । रास्वपा र कांग्रेस यथार्थता भन्दा परनिर्भरमुखी अर्थतन्त्रका बग्गी हुन् । त्यहीँ कारण डा. प्रकाश शरण महतको बजेट र डा. स्वर्णिम वाग्लेको बजेटको रुपरंग एउटै छ । कांग्रेस र एमालेका मुल लगानीकर्ता विचौलिया दीपक भट्ट र सुलभ अग्रवाल समूहको स्वार्थ जहाँ जोडियो, त्यही एमालेका विष्णु पौडेलहरु जोडिन्थे । बजेट पारित भएको छ । तर, आज उनीहरु छानविनमा पर्दा डा. स्वर्णिमको अर्थशास्त्रले सेयर बजारमा लागेको डाडेलो रोक्न सकेन किन ? उनी भन्थे कम्युनिस्ट व्यवस्थाले सेयर बजार धान्दैन । किन कि वाग्ले नेकपाका अर्थनीतिलाई एडीबी र विश्व बैंकको नजरमा कुदाउन खोज्ने अर्थका बुजु्रक हुन् ।

जसको बजेटले निजी क्षेत्र खुसी थियो । आज पनि अग्रवाल समूह एक्लैले ३ अर्ब ५० करोडभन्दा बढी विद्युत महसुल तिरेको छैन । जसरी प्रधानमन्त्री बालेन्द्र साहलाई अब फेरि राजनीतिमा आउछु भन्दै छन् । स्वर्णिमको हकमा त्यही पनि हो । अर्थमन्त्री वाग्लेले पद सम्हालेको सय दिन नपुग्दै शेयर बजारमा रु ७ अर्ब ६५ करोड गुमेको पत्तो पाएनन् । जहाँ ७० लाखभन्दा बढी लगानीकर्ता थिए । अर्थतन्त्रको ८० प्रतिशतमा निजी क्षेत्र जोडिएको छ । पुँजीबजार कम्युनिस्टले जगाउँदैनन् भन्ने डा. स्वर्णिमले खोइ जगाएको ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *