मालिक थन्किँदा माफिया आतंकित

राजनीति समाचार

काठमाडौं । सुन्दैमा विष्णु पौडेल यति भ्रष्ट रहेछन् । जसले पाँच पटक अर्थमन्त्री हुँदा सांसदले मागेका उपभोक्तामा आआधारित परियोजनाको बजेटबाट ३ प्रतिशत उठाउने रहेछन् । यसको सत्यता एमाले उपमहासचिव योगेश भट्टराईले उदाङ्गो पारेका छन् । भट्टराई केपी ओलीको नजराा केटो हुन् । उनकाविरुद्ध ओलीले उठाएको दाम्लो विष्णु रिमालले चुनाव जितेनन् । पौडेलको पक्राउपछि ज्वाइ विष्णु रिमाल पनि आत्तिएका छन् । दैलेखबाट चप्पलको भरमा काठमाडौं छिरेको ३१ वर्षमा जागिर थिएन, माधव नेपाल प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकार भए बापतमा घर र गाडी कसरी जोडे ?

विष्णु पौडेल ललिता निवास काण्डमा शोभाकान्त पौडेलसँग सम्बन्ध भएका नेता हुन् । पौडेलका भान्जी ज्वाइ रिमालले माधव नेपाललाई पतञ्जली योगकेन्द्रमा फसाएका हुन् । पौडेल र रिमालले नीतिगत निर्णय गर्न तत्कालीन प्रधानमन्त्रीलाई वाध्य पारेका थिए । प्रेस सल्लाहकार थिए विष्णु रिजाल । यिनीहरु माफियाका दूत थिए । दिपक भट्ट एमाले निकट त्यहींँ बेला भएको विष्णु पौडेलसँग सम्बन्ध भएका नेता हुन् । पौडेलका भान्जी ज्वाइ रिमालले माधव नेपाललाई पतन्जली योगकेन्द्रमा फसाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *