शसस्त्रका प्रवक्ताको खिल्ली उड्दै

Uncategorized राजनीति समाचार

काठमाडौ । सशस्त्र प्रहरीलाई अर्धसैनिक बल भनिएको छ । उसलाई हुलदङ्गनियन्त्रणको जिम्मा सरकारले दिएको छ । तर आन्दोलनमाजनतासँग प्रहरी अगाडिजुधाएर पछाडिबाट गोलीचलाउने शसस्त्र प्रहरी मधेसमामिलामा झन् बदनाम भएको छ। सीमा सुरक्षाका बोर्डरमा पुगेको युनिटका जवानले दायाँवायाँ हुँदा प्रमुखलाई स्पष्टिकरण सोध्ने केन्द्रमा तान्ने गरिन्छ । त्यो देखावटी रवैया आईजीपी नारायणदत्तका पालामा कति हुन्छ अहिले चर्कन थालेको छ। मधेसको धार्मिक द्वन्द्वलाईपाँचौ दिनमा गृहमन्त्री आफैं उपस्थित भएर थामथुम पारेका छन् । तर प्रधानमन्त्रीको व्यवहारले मधेसी हेपिएको बताइरहेकाछन् ।

शसस्त्र प्रहरी सूचना संकलनका लागि आफ्नै जासुसी संयन्त्र सूचारु गरेको हल्ला गरे तापनि हिजो निरीक्षक डिएसपी, एसपी र एसएसपी हुँदा जहाँ कमाण्ड गर्छन् त्यहाँ विवादमा पर्ने नेत्र कार्की जस्ता अधिकृतलाई प्रवक्ता बनाएर सशस्त्रले आफ्नै संगठनका गतिविधिको प्रचार गर्न सकेको छैन । डिआईजी नेत्र कार्की जस्ता विवादमा परिरहने चरित्रले आईजीपीको सचिवालय कुर्ने मात्र हो की संगठनलेगरेको कामको व्यापकता बनाउने हो ?
गृहमन्त्री सुदन गुरुङको प्रस्तुतीजहाँ पनि हलुका हुन्छ । हिजोकाएमाले, कांग्रेस र माओवादीबाट गृहमन्त्री बनाइँदा ठाउँ हेरेर सरुवा गर्ने र सरुवा हुनेसँग खामबन्दी लिने चलन थियो । वालेन्द्र सरकारका प्रधानमन्त्री, मन्त्री सवै अकुत सम्पत्तिका धनी छन् । तर तीनले सम्पत्ति कर तिर्दैनन् ।

लुट्न पनि छोड्दैनन् । गृहमन्त्री र उनको सचिवालयमा कोसेली पु¥याउनु नपरे पनि सशस्त्रले प्रवक्ता सारासंंसार बुझेको किन छानेन शंका छ । सशस्त्रमा गुटवन्दी छ, एआईजी वंशी दाहाल जागिर छाड्ने बेलामा संगठनलाई भन्दा आफू भोलि सांसद हुने बाटो खोज्दा मधेसको धार्मिक भड्कावमा पहिलो गोली सुनसरी र सिराहमासशस्त्रले चलाएको हो नि भन्दै गृहमन्त्रीको विश्वास जित्न खोजेका छन् । सशस्त्रका एआईजी दाहालेलाई नारदका रूपमा लिइन्छ । रु. ६ करोड़ डा आरजुलाई खुवाएर एआइजीदरबन्दी थपेर आफै आएआईजी भएका वंशीले खर्च डुवाइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *