डेपुटी गभर्नर नियुक्तिका लागि दौडधुप गर्दै डा. रामशरण खरेल

नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्ति प्रक्रिया निकै रोमाञ्चक मोडमा पुगेको छ । झापालीद्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशकहरू कार्यरत छन्, जसमा नरेश शाक्य, रेवत...

इमानदार र निष्ठावान कार्यकर्तालाई वाइपास गर्दा पार्टी नै सखाप

कांग्रेस र एमालेको घरझगडाले रास्वपालाई मलजल काठमाडौं । फागुन २१ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाई बहुमतसहित सानदार विजय हासिल गरेको छ । अन्य पुराना र ठूला भनिएका दलहरु ३८ देखि ३ सिटभित्र खुम्चिन पुगेका छन् । नेपाली कांग्रेस जस्तो...

शीर्ष नेताहरुको पराजयसँगै रास्वपामा आशिका र खगेन्द्र उदय

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा बढारिएका तत्कालीन ठूला दलका शीष नेताहरुले नेताहरुले अबको संसद देख्न पाउने छैनन् । नेकपा एमालेका केपी शर्मा ओली, महेश बस्नेत, पुथ्वी सुब्बा गुरुङ, देवराज घिमिरे, शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौ...

यस्तो छ, तत्कालीन सरकारका बहुमतको नालीबेली

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै देश घण्टीमय बन्न पुगेको छ । सर्वसाधारणदेखि राजनीतिक दलका कार्यकर्ताहरुलेसमेत पार्टीको आन्तरिक विवादका कारण घण्टीमा मतदान गरेको पाइएको छ । त्योसँगै आफूखुसी अध्ययन र कमाउनको लागि विदेशम...

संकटको छायामा प्रभु बैंक

नेपालको एक प्रमुख वाणिज्य बैंकको रूपमा रहेको प्रभु बैंक लिमिटेड, पछिल्ला वर्षहरूमावित्तीयअनियमितता, ठगी र कर्जा दुरुपयोगकाभुमरीमाघेरिएको छ।पूर्व अध्यक्षदेवीप्रकाशभट्टचन र पूर्व सीईओ अशोक शेरचनको मनोमानीले बैंकलाई डुब्ने स्थितिमा पु¥याएको आरोपछ ।केन्द...

राष्ट्र बैंकमा डिपुटी गर्भनर बन्नेहरुको ताँती

काठमाडौं । विगत लामोसमयदेखि नेपालको अर्थतन्त्र चलायमान हुन सकेको थिएन । अर्थतन्त्र चलायमान नहुँदा बैंकहरुमा पैसा थुप्रिदै आएको थियो । उद्योगी र व्यापारीहरुले पनि बैंकबाट ऋण लिन छाडेका थिए । अर्काेतर्फ अधिकांश नेपालीहरुले ऋण लिएर विदेशीने गरेका थिए । ...

अब बन्ने सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्ला ?

काठमाडौं । देशमा राजनीतिक दलहरुले स्वास्थ्य र शिक्षाबारेमा ध्यान नदिँदा आज दलहरुको यो हविगत हुन पुगेको छ । कतिपय सर्वसधारणले स्वास्थ्य विमा गरेतापनि उपचार नपाएको गुनासो चलिरहेको थियो भने निजि बोर्डिङ स्कुल कलेजहरुले महङ्गो शुल्क असुलिरहेको गुनासा पनि...

अन्धाधुन्ध मतदान गर्दा राम्रा नेताको पत्तासाफ

रामचन्द्र बस्नेत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार चिनेर भन्दा पनि चुनाव चिन्हमा आकर्षित भएर जनताले अन्धाधुन्ध मतदान गर्दा अधिकांश इमानदार विकास प्रेमी नेताहरु नराम्रोसँग पराजित भएका छन् । यसपटकको निर्वाचनमा व्यक्तिले गरेको का...

भीमेश्वरमा मत परिणाम र हाम्रो जिम्मेवारी

भोला खतिवडा प्रतिनिधिसभाको निर्वाचन सकियो ।मुलुकको माहोल जस्तै दोलखामा पनि उस्तै भयो ।लोकतन्त्रको सुन्दर पक्ष नैं नियमित निर्वाचन हो । तर यस पटक नियमित थिएन । मध्यावधी थियो । नेकपा एमाले सुरूमा निर्वाचनको पक्षमा नैं थिएन ।संसद पुनर्स्थापनाको पक्षम...
ananta gurung

आम चुनावको परिणामले खुसी ल्यायो

अनन्त गुरुङ ९२०८२ साल फाल्गुण २७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित० यहि २०८२ साल फाल्गुण २१ गते आम निर्बाचन शान्ति पूर्वक सम्पन्न भयो । चुनाव हुन्छ वा हुँदैन भन्ने धुकचुक सबैको मनमा थियो । चुनाव भए पनि शान्तिपूर्ण हुन्छ वा...