कर्मचारी सरुवामा गञ्जागोल, मालदार अड्डामा मोलतोल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निमित्त अन्त्य भएको घोषणा गरेकी छिन् । मन्त्रालयले एकै पटक १२२ जना उपसचिव र ९७ शाखा अधिकृतहरुलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएर निमित्त अन्त्य भएको घोषणा गरेको हो । ...

सरकारी पैसा निजी बैंकको कब्जामा

काठमाडौं । च्याउसरी खोलिएका निजी बैंकहरुले सर्वसाधारणदेखि राज्यको पैसासमेत दोहन गरिरहेका छन् । निजी बंैकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु रातारात अर्बपति बन्ने गरेका छन् । सरकारी कार्यालयहरुले पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृष...

जथाभावी आन्दोलनकारीको प्रदर्शनले सर्वसाधारणहरु मारमा

नेपालमा वर्षेनी विभिन्न बाहानामा सडक लगायतका सार्वजनिक स्थलहरुमा आन्दोलन हुँदै आइरहेका छन् । पछिल्लो समय जतिपनि आन्दोलन भएका छन् ती सबै कानूनको दायराभन्दा बाहिर गएर आन्दोलन गर्ने प्रवित्ति बढ्दो रहेको छ । अहिले सबैभन्दा बढी आन्दोलन हुने भनेको काठम...

मुख्यसचिव अर्यालको सपना उडायो हुरीले

काठमाडौं । कुलिङ्ग पिरियड राख्ने प्रयास असफल भएपछि अर्काे चलखेलमा लागेका मुख्यसचिव एकनारायण अर्यालसहित उच्च पदस्थको एक वर्ष जागिर लम्बाउने प्रयासले हावा खाएको छ । अवकाश लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने तयारीमा रहेका अर्यालको त्यता...

कोइराला परिवारमा फुट ल्याउँदै देउवा

काठमाडौं । कांग्रेसको लिगेसी ठानिएका कोइरालाहरू फुटाएर पार्टीको १५औं महाधिवेशनमा आफ्नो टिमलाई नेतृत्व सम्पन्न खोजेका सभापति शेरबहादुर देउवाको शरणमा परेका कांग्रेसीहरूको हरिबिजोग हुने भएको छ । सुषुप्त अवस्थामा आफ्नो गुट चलाएका कृष्ण सिटौला, कोशीमा उद्...

विभाजित राप्रपा अब टुक्रिन मात्रै बाँकी

काठमाडौं । एजेन्डा एउटै संविधान विपरीत गणतन्त्र मास्ने संघीयता खारेज गर्ने राजतन्त्र स्थापना गर्ने जस्ता विषयमा राप्रपाका सबै गुट एक छन् । तर पूर्वको राई राजेन्द्र लिङ्देनसँग न त कमल थापाको मत मिल्यो, न त तेस्रो दर्जाको राजा परिवारका धवल शमशेर जबराको...

होला त प्रचण्ड र माधवको मिलन ?

काठमाडौँ । एमालेले अनुसरण गरेको जनताको बहुदलीय जनवादको ३३ वर्षसम्म उपादेयता देख्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समाजवादी अवधारणामा पार्टी अगाडि बढाउनुपर्छ भन्ने मत राख्ने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको डर छ । अध्य...

नुवाकोटमा राईहरुको जमघट

नेपाल विभिन्न जातजातीको बसोवास रहेको मुलुक हो । त्यसैले भाषा, संस्कृति, रितीथितीको मामलामा नेपाल विविधिता छ । यो पक्ष नेपालको मौलिकता र विशिष्ट पहिचान पनि हो । नेपालको भौगोलिक अवस्था अनुसार जातीगत वसोबास पनि विविधता पाइन्छ । हुनत क्षेत्री व्राम्हण जन...
ananta gurung

नेपाल राष्ट्र युवापिढीमैत्री छैन

नेपालको हालत दिनकादिन खस्किँदै गइरहको छ । खासगरी नेपालको युवापिढीले नेपालमा बसोबास गरी यहाँ नै व्यापार व्यवसाय चलाएर बस्ने सोचमा पटक्कै छैन । सबैले भन्छन नेपाल राष्ट्रको भविष्य छैन त्यसैले यहाँ बसोबास गर्नु भनेको समय खेर फाल्नु मात्रै हो । अहिलेको ने...

प्रविधिको नाममा जनताको विवरण बेच्दै सरकार

प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवालाई सहज, अनुशासित र न्यायिक बनाउनु सरकारको कर्तव्य र जिम्मेवारी हो । प्रविधिको प्रयोगले नियमन र नियन्त्रणमा पनि ठूलो भूमिका राख्छ । तर सेवाप्रवाहका नाममा जबर्जस्ती प्रविधि लादेर वैयक्तिक विवरण विदेशी कम्पनीलाई बेच्...