न्यायालय राजनीतिक भर्तिकेन्द्र बन्दा सर्वसाधारण अन्यायमा
काठमाडौं । पञ्चायती व्यवस्थामा सर्वोच्च अदालतलाई सर्वसाधारणको निष्पक्ष न्याय गर्ने संस्थाको रुपमा मानिन्थ्यो । प्रधान न्यायाधीश र न्यायाधीशहरु पनि वरिष्ठ र रोलक्रमको आधारमा नियुक्ति गर्ने गरिन्थ्यो । जब देशमा प्रजातन्त्र स्थापनाहुँदै लोकतान्त्रिक गणत...

