बिचौलिय र तस्करको साँठगाँठले दूरसञ्चार क्षेत्र ध्वस्त ! यस्तो छ, एनसेलको राजश्व छली र सेयर खरिदको हर्कत

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र हाल उद्योगी उपेन्द्र महतो र सतीश लाल आचार्यको नियन्त्रणमा रहेको छ । उनीहरुका अलावा विनोद चौधरी, रघुवीर महासेठ, राजवहादुर शाह, अजयराज सुमार्गी, सर्वेशलाल जोशी र दीपक तिमल्सिना लगायतको नाम कुनै न कुनै भ्रष्टाचार काण...

सडकमा डा.जैसीको असुली आतंक

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभाग अन्तर्गतका ठूला–ठूला आयोजना प्रमुख र डिभिजन प्रमुखहरु सरुवा गर्न मोलमोलाइ गरिरहेका छन् । कुन आयोजनाले कति पैसा मन्त्रीलाई कबोल गर्न सक्छ उनलाई ठूलो बजेट भएको दीर्घकालीन आयोजन...

सशस्त्रमा ठाडा र वंशीको मोर्चाबन्दी

काठमाडौँ । नेपाल प्रहरी गुप्तचर समूहका प्रमुखहरूको अवकाशसँगै आफ्नै कार्यकाल ४ वर्षबाट ३ वर्षमा झारौं भन्ने सशस्त्र प्रहरीका आइजीपी राजु अर्याललाई हटाउन संगठन भित्रैबाट दुई जना चलाख र पैसाको खेलो गर्न सिपालु दुई एआइजीहरु लागेका छन् । म डीआइजीको वरिष्ठ...

भट्टराई करोडौं खर्च गर्दै सचिव बन्दै

काठमाडौं । वैदेशिक रोजगार विभागमा दिनप्रतिदिन ठगीका मुद्दाको चाङ लाग्दै गएको छ । ठगीका मुद्दाको चाङसँगै कमाउधन्दा पनि त्यत्तिकै फस्टाएको छ । महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगार विभागलाई सुधार गर्ने भन्दै पत्रकार सम्मेलन गरेर सस्तो लोकप्रि...

मालपोत र नापीमा कर्मचारी सरुवामा सेटिङ

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका छन् । मन्त्री अधिकारी नेपाल ट्रष्टको अध्यक्ष भएसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरेका थिए । भूमि विधेयक पारित भएसँगै जसपा ...

प्रहरीभित्र एमाले र कांग्रेसको भागवण्डा

काठमाडौँ । माफियाहरूको प्रचार सत्य नभएपछि आज नेपाल प्रहरीले संगठनमा कमजोर भएपनि चन्द्रकुवेर खापुङलाई नयाँ आइजीपीका रुपमा पाउँदैछ । सरकारले भदौ १३ गते नै उनको सिफारिस गरेको हो । वरियताका आधारमा खापुङले त्यो पद पाउन लागेका हुन् । प्रधानमन्त्री आज चीन भ...

मधेसी मोर्चाको देखियो फुँइ

काठमाडौँ । मधेस प्रदेशको सत्तामा निरन्तर रहँदा त्यो प्रदेशको गरिबी, बेरोजगारी, भोकमरी र घरबास व्यवस्थापनतर्फ चासो नदिने उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतोहरूलाई जनमत पार्टीका सिके राउतले हिस्स पारेका छन् । पूर्वी मधेसको जनकपु...

संघीय मन्त्री न्यौपाने कि भीमकान्त पौडेल ?

काठमाडौं । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दुई साता अगाडि ६ वटै ट्रेड युनियनका अध्यक्ष र महासचिवलाई बोलाएर स्थानीय निकायमा कार्यकारी अधिकृत खटाउनको लागि सहयोग गर्न आह्वान गरेकी थिइन । मन्त्रीले आह्वान गरेपछि ६ वटै ट्रेड युनि...

अनुसन्धान विभागमा तस्करहरुको रजगज

काठमाडौं । चाडवडा नजिँकिएसँगै उद्योगी, व्यापारीहरुले पनि भारतीय नाकाहरुबाट चोरी, तस्करीका सामानहरु भित्र्याउने शृंखला बढ्न थालेका छन् । भन्सार र राजश्वका कर्मचारीहरु कमाउने मौका यहीं हो भन्दै चोरी, तस्करी र भन्सार छली गर्ने व्यापारीहरुसँग मिलेमतो गर्...

इम्बोस्ड नम्बरमा यातायात माफियाहरु

काठमाडौं । नेपाल सरकारले आगामी असोज एक गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागु गर्ने अवधारणा ल्याएपछि सबैतिरबाट विरोध भएको थियो । सवारी साधनमा इम्बोस्ड नम्बर लागु गर्न नेपालमा सरकारले कुनै पनि पूर्वाधार तयार गरिएको छैन । बिनापूर्वाधार ...