श्रमिकहरुको शोषण अन्त्य गर्नको लागि हामी लागि परेका छौं

महानिर्देशक चक्रपाणी पाण्डे, श्रम विभाग श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सहसचिव चक्रपाणी पाण्डेले गरिरहेका छन् । पाण्डेले निजामती सेवा भित्र एक अनुभवी र सक्षम कर्मचारीको रुपमा गनिन्छन् । पाण्डे लामो समयदेखि निजामती प्रशासनमा नीतिगत तहमा रहेर पाण...

जगदुल्ला हाइड्रो यस्तो छ, कथा

काठमाडौं । सरकारले अधिकांश ठाउँमा हाइड्रो सञ्चालन गर्नको लागि अनुमति पत्र दिएको हुन्छ । तर हाइड्रो सञ्चालकहरुले मापदण्ड विपरीत सञ्चालन गर्ने गरेका छन् । त्यसले गर्दा जन–मानसमा नकारात्मक असर पर्नेदेखि स्वास्थ्यमा समेत असर परिरहेको छ । नेपाल सरकारको नि...

बजेट अभावले महाभियान ओझेलमा

काठमाडांै । नेपालमा महिला हक अधिकार र मानव अधिकारको बारेमा बखान जति गरिएता पनि पछिल्लो समयमा त्यो लागू हुन सकेको छैन । लागू भएता पनि महिलाहरुले नै उल्लघंन गरिरहेका छन् । नेपाली समाजमा महिला हिंसाले सीमा नाघेको छ । महिला हिंसाकै कारण नेपाली दिदीबहिनीह...

विदेश भ्रमणमा फजुल खर्च फस्टाउँदै

नेपालको अर्थतन्त्र कमजोर हुँदा अधिकांश क्षेत्रमा विकास निर्माणका कामहरु अलपत्र भइरहेका छन् । वर्षा याम लागेसँगै जताततै बाढीपहिरोले सडकहरु क्षतविक्ष भइरहेका छन् । अर्थले बजेट निकासा गरेको छैन । बजेट निकासा नहुँदा अधिकांश विकासका कामहरुपनि हुन सकेका छै...

नेपालका दलहरु नेता ‘फूटाउ र राज गर’ अभियानमा

(रामचन्द्र बस्नेत) सबै राजनीतिक दलभित्र अहिले नेताहरुबीच व्यक्तिगत घमण्ड र ‘इगो’का कारण चिरैचिरा पर्न थालेको छ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र पहिलादेखि व्यक्तिगत घमण्ड र ‘इगो’ का चिरा पर्दै आएको थियो । त्यसले गर्दा २०७९ को नि...

नेपालको अर्थतन्त्र मारवाडीहरुको कब्जामा !

काठमाडौं । नेपालमा मारवाडीहरुले उद्योग सञ्चाल गर्नेदेखि व्यापार व्यावसायमा सञ्जाल फैलाएका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र मारवाडीहरुको हातमा पुगिसकेको छ । पैसा मात्रै होइन नेपालका अधिकांश महंगा जग्गाहरु पनि मारवाडीहरुले कब्जा गरिसकेका छन् । ब...

भ्रष्टमन्त्रीहरु जोगाउँदा ओली र देउवाको कद घट्दै, पार्टीको आडमा संस्थागत भ्रष्टाचार मौलाउँदै

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारका मन्त्रीहरुले भष्ट्राचार र अनियमिततालाई प्राथमिकता दिँदै कमाउधन्दा सञ्चालन गर्दै आएका छन् । दुवै पार्टीका मन्त्री एउटा न एउटा विवादमा मुछिइरहेका छन् । तिनै विवादित मन्त्रीहरुको कांग्रेस सभापति शेरबहादुर देउवा ...

गृहमन्त्री निकम्मा बन्दा लागुपदार्थदेखि अस्लिल धन्दा फस्टाउँदै

काठमाडौं । गृह मन्त्री रमेश लेखकले मन्त्रालय सम्हालेको एक वर्ष पुरा भइसकेको छ । लेखकले मन्त्रालय सम्हालेको वर्षदिन पुरा भइक्दा पनि प्रहरी संगठनलाई चुस्तदुरुस्त ढंगले चलायमान बनाउन सकेका छैनन् । न त प्रहरी ऐन ल्याएर लागु गर्न सके, न एसपी, एसएसपीहरुको ...

कर्मचारी नेताहरु कै कारण मन्त्रीहरु बदनाम

काठमाडौं । अधिकांश मन्त्रालयमा मन्त्रीहरु निकम्मा भएपछि कर्मचारीहरुले खेल्ने मौका पाएका छन् । कर्मचारीहरुले मन्त्रीहरुलाई गुमराहमा पारी आफ्नो फाइदा लिनको लागि अनेक हर्कत गर्ने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ कांग्रेस र एमाले निकट कर्मचारी संगठनक...

उद्योगमन्त्री भण्डारीको हर्कतले सर्वसाधारण मारमा

काठमाडौं । एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले तस्कर र माफियाहरुलाई कारबाही गर्नुको सट्टा उनीहरुसँगै मिलेमतो गरी उठ्ती धन्दा चलाएको एमालेकै कार्यकर्ताहरुले बताउन थालेका छन् । मन्त्री भण्डारीले सिमेन्ट, रड र जुत्ता कम्पनी...