भावी मुख्यसचिव बन्न कर्ण र दुवाडीको प्रतिस्पर्धा

काठमाडौं । निजामती क्षेत्रभित्र व्यापक रुपमा भ्रष्टाचार र अनियमितता भएको समाचार मिडियामा सार्वजनिक प्रकाशित भइरहँदा त्यसको नियन्त्रण मुख्यसचिव तथा प्रधनमन्त्री कार्यालयले गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालय नै भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएर...

संघीय मन्त्रालयमा कर्मचारी सरुवामा सधैं मनपरी तन्त्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १६ गते विभिन्न मन्त्रालय अन्तर्गत स्थानीय, प्रदेश, संघीय मन्त्रालय अन्तर्गत विभिन्न तहमा कर्मचारीहरु सरुवा गरेको छ । सो कर्मचारी सरुवामा संघीय मन्त्रालयका कर्मचारीहरुको हालीमुहाली रहने गरेक...

सरकारको अर्बौ रुपैयाँ एनआईसी एशिया बैंकमा डुब्दै

काठमाडौं । नेपालका उद्योगधन्दादेखि व्यापार व्यावसाय र बैंक तथा वित्तीय संस्थाहरुमा माडवारीहरुले कब्जा जमाएका छन् । माडवारीहरुले उद्योग व्यावसाय र बैंक वित्तीय संस्थामा कब्जा मात्रै जमाएका छैनन् राज्यलाई अर्बौको राजश्व पनि छली गरिराखेका छन् । त्यसक...

इन्भेष्टमेन्ट मेगा बैंक दिनप्रतिदिन जोखिममा पर्दै

काठमाडांै । निजी क्षेत्रबाट सञ्चालित बैंकहरु धरासाही बन्ने खतरा बढ्दै गएको छ । एकातिर लगानी गरेको कर्जा नउठ्नु अर्कोतिर नयाँ ऋण प्रवाह गर्न नसकेको कारण बैंकहरु भित्रभित्रै टाट पल्टिँदै गएका छन् । कतिपय बैंकहरुले त नक्कली डाटामा करोडौंको नाफा भएको देख...

भौतिकमा अर्बौको भ्रष्टाचार, अख्तियार रमिते

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्बौ बजेट छुट्याए तापनि विकास निर्माणका कामहरु भने सधैं अलपत्र परिरहेका छन् । भौतिक मन्त्री जुनसुकै पार्टीबाट बने तापनि सडक विभागका महानिर्देशकदेखि आयोजना प्रमुखहरु फेरबलद गर्ने, आयोजनालाई प्रभावित ...

सामुदायिक वन दिवस र मार्गदर्शन

विगत ३ दशक देखि वन अभियानमा संलग्न रहेको छु । धेरै जसो सामुदायिक वन अभियानमा कुनै न कुनै रुपमा संलग्न भैरहेको छु । कहिलेकांही सामुदायिक वन वाहेकका पद्धती केन्द्रीत छलफलमा सहभागी हुने मौका मिल्दछ । त्यहाँ पनि समुदायको भूमिका कसरी हुनसक्ला भन्ने मनमा ल...
ananta gurung

नेपालको राजनीतिमा ठुलै हलचल पैदा

नेपालको राजनीतिक वृत्तमा अहिले ठुलै हलचल पैदा भएको छ । एकल काँटे नेता झै देखिने एमाले शीर्ष नेता प्रधानमन्त्री ओली स्वार्थ समूहको व्यापारीहरु र व्यवसायीहरुको निर्देशनमा उल्टोपाल्टो अलोकप्रिय निर्णयहरु गर्दै जेनतेन १ बर्ष सत्ता गठबन्धनका साझेदार नेपाल...

घट्दो राजस्व र बढ्दो खर्चको चेपुवामा नेपाल

विगत दुई दशको अन्तरालमा नेपालको अर्थतन्त्र निरन्तर कमजोर बन्दै गइरहेको देखिन्छ । आर्थिक आकार विभिन्न परिवेशका कारण बढेको देखिएतापनि समग्र अर्थतन्त्रको सूचक, प्रविधि र आर्थिक वातावरणलाई मूल्यांकन गर्दा हरेक वर्ष संघीय खर्च बढेर धान्न नसक्ने अवस्थामा प...

टेलिकमका भ्रष्टाचारलाई अख्तियारले तोकेको बिगो

गतहप्ताको बाँकी अंश । टेलिकमभित्र ठेक्का सम्झौता प्रकरणमा भ्रष्टाचारी ठहर भएका १८ जनालाई लगाइएको बिगो रकम यस प्रकार छ । बिगो तिर्नुपर्ने व्यक्ति÷कम्पनीको नाम र रकम यस प्रकार रहेका छन् नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेलले ३३ करोड ४८ ...

व्यवसायी साथीहरूलाई आइपर्ने समस्याको समाधान गर्न हर प्रयास गर्नेछु

विगत २१ वर्षदेखि वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लागेर अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व हाँकिरहेका भुवनसिंह गुरुङले । २०३० जेठ ४ गते काँस्कीको पोखरा महानगरपालिकामा जन्मिएका गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष ह...