नेकपा फुटाउनेलाई आयोगको जिम्मा

काठमाडौं । गुन तिर्ने र अ‍ैचो पैचोको मामलामा कामचलाउ प्रधानमन्त्री केपी ओली साह्रै अगाडि । जस्तो अस्ति आइतबारकै घटनाक्रम हेरौं न । भोलिपल्ट संसदको विशेष अधिवेशन डाकिएको छ । त्यसकै अघिल्लो दिन भटाभट प्रधानमन्त्री ओलीलाई गुन लगाउन २० जनालाई संवैधानिक न...

खानेपानी संस्थानमा जात्रा, १२ वर्षपछि नतिजा

काठमाडौं– एउटा सरकारी कार्यलय,जसले कर्मचारी माग्छ । लोकसेवा गुर्हाछ र खोल्छ विज्ञापन । त्यहीँ खोलेको विज्ञापनको नतिजा कति समय पछि प्रकाशन होला ? दुई चार महिना वा बढीमा एक वर्ष ? यही काठमाडौंमा एउटा यस्तो सरकारी कार्यलय छ, जसले विज्ञापन खोलेको १२ वर्...

अदालतको फैसलाले घुस्याहा कर्मचारीलाई हाइसन्चो

काठमाडौं– हाम्रा मुलुकमा नेता, अदालत वा संवैद्यानिक निकायभन्दा प्रशासन संयन्त्र चलाउने कर्मचारी कति बलिया छन् ? भन्ने पछिल्लो उदाहरण हो यो । प्रधानमन्त्री ओलीको चर्काे नारा छ सुशासन र सम्वृद्धि । सरकारी कार्यलयका चोटा, कोठा र भ¥याङमा ‘म भ्रष्टाचार ग...

खरिद शाखामा ३० वर्षदेखि नासु काफ्लेको रजगज

काठमाडौं– एउटै कर्मचारी ३० वर्षदेखि एउटै मन्त्रालय, त्यो पनि मालदार शाखामा । कसरी र कुन आधारमा टिक्छ होला ? वन तथा वातावरण मन्त्रालयअन्तर्गतको खरिद शाखामा ३० वर्षदेखि एकछत्र राज गरिरहेका नायब सुब्बा हुन् विश्व काफ्ले । कर्मचारी युनियनका नेताहरूको आड...

कमजोर सहसचिवहरू प्रदेशमा

सुरुमा रिटायर्ड हुन लागेका वा कमजोर कार्यसम्पादन भएका सहसचिवलाई प्रदेशमा पठाएका सरकारले अहिले क्षमतावान सहसचिवलाई प्रदेशमा पठाउन लागेको छ । हाल संघीय सरकारले सचिव हुन लागेका नम्बर लिनका लागि तथा अब्बल कार्यक्षमता भएका सहसचिवहरूलाई प्रदेशमा पठाएका पनि...

नियुक्तिका लागि बालुवाटारमा रेग्मी देउसी प्रम ओलीले तिर्लान् त न्यायाधीशलाई गुण ?

पद, थोरै दौडधुप धेरै । मंगलबार रातिदेखि लोकसेवाका सबै पदाधिकारी रिक्त भएपछि त्यहाँ जानका लागि बहालवाला प्रशासकदेखि भूतपूर्व प्रशासकसम्म एक अर्काेबीच तीव्र प्रतिस्पर्धा चल्दैछ । यही भीडमा अग्रपंक्तिमा छन् एक जना झापाली । नियुक्तिका सन्दर्भमा सिंहदरबार...

८ हजार रोपनीको फाइल खोतल्दै अख्तियार

काठमाडौं– तत्कालीन नेपाली कांग्रेसको कोटामा खिलराज रेग्मी सरकारको पालामा भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री बनेका छविराज पन्थ भूमिसुधार सचिव बन्दा भूमाफियाको बचौलिया भएर ललित निवास काण्डमा फसे । उनै छविराजको घुस्याहा व्यवहारले काम नगरपालिका वडा–५ ...

कर्मचारीभित्र गुट हाबी हुँदा प्रशासन भद्रगोल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दास्रो पटक दुईतिहाइ मत नजिकको सरकार बनाउँदा धेरैले कर्मचारी र प्रशासनलाई चुस्त बनाउने अपेक्षा गरेका थिए । तर, धेरैको अपेक्षाविपरीत वर्तमान सरकारले प्रशासन क्षेत्रलाई चुस्त बनाउन सकेको छैन । राम्रो भन्दा हा...

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही हुन्छ, कसैलाइ छोडिनन्ः प्रमुख आयुक्त राई

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राईले नागरिक समाज र जनताको...

कर्मचारी सरुवाको तयारी

काठमाडौं । सरकारले निर्वाचन आचरसंहिता लागू हुनुअघि ठूलो संख्यामा सचिव र सहसचिवको चलाउने तयारी गर्दै छ । विशेषगरी गृह, अख्तियार र निर्वाचन आयोगसहित विभिन्न जिल्लाका सिडियोहरुको हेरफेरको तयारी चल्दै छ । सरकारले आगामी १७ र २७ बैशाखमा प्रतिनिधिसभाको निर्...