वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचाररप्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । १५० जनाभन्दा बढी...

सरकारले करको प्रणालीलाई सुधार्दैन भने तेस्रो चरणको आन्दोलनको विकल्प छैन

मुलुक संघीय संरचनामा गएसंगै सामुदायिक वनका उपभोक्ता समितिहरु असन्तुष्ट छन् । तीनै तहका सरकारले कर लगाएपछि आफूहरुलाई अप्ठ्यारो परिस्थिति सिर्जना भएको उहाँहरुको भनाइ छ । यसबारे तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल।बी। विश्वकर्माले सामुदायिक वन उपभो...

सरकारले जनताका सबै समस्या समाधान गर्छ

मधेसस्थित सर्लाही जिल्लाका किसानहरुले काठमाडौंमा धर्ना दिएका छन् । आफ्नो लाखौँ पैसा उखु मिलले खाइदिएपछि उनीहरु आन्दोलित भए । काठमाडौंस्थित माइतीघरमा २० दिनसम्म आन्दोलन पनि गरे । आन्दोलनको १५औँ दिनमा सरकार सम्पर्कमा आयो । उद्योग बाणिज्य तथा आपूर्तिमन्...

नाथमले टोली नै खटाएर नेपाली खानाको प्रचार–प्रसार गर्दै आएको छ

  नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को आजबाट सुरुवात गर्दै छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सरकारले उक्त कार्यक्रमको सुरुवात गर्न लागेको हो । यो वर्षभरी २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य पनि लिइएको छ । यसका लागि विभिन्न संघसंस्थ...

सुदूरपश्चिम प्रदेशकै विकासको आधार तयार गर्दै छौँ

हरिसिंह साउँद मेयर गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेश राज्यको संयन्त्रबाट पछाडि पारिएको क्षेत्र हो । विकासका थुप्रै सम्भावना हुँदा पनि सुदूरपश्चिम राज्यको नजरमा अट्न सकेको छैन । ०७२ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने यस क्षेत्रले विकासमा आफ्न...

भक्तपुरमा अस्विकार की अन्तर्घात

काठमाडौं । भक्तपुर १ ‘क’मा सम्पन्न भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्टका उम्मेदवार देवीप्रसाद (डिपी) ढकाललाई २ हजार २ सय ४३ मत अन्तरले पछाडि पार्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भडेलले १३ हज...

एउटा अध्यक्षले सरकार र अर्काले पार्टी चलाएर तेज गतीमा सरकार र पार्टीलाई अगाडी बढाउने काम भइरहेको छ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसाद पोखरेल, ०२९ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्छ । ०१६ सालमा दोलखाको जफे ३ मा जन्मिनु भएका पोखरेलले तत्कालिन एमालेनिकट अनेस्ववियुबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गर्नु भएको...

जनताको सास्ती बढ्दो, छैन आकाशेपुलको अत्तोपत्तो

एलबी विश्वकर्मा सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ । नेपाल आफैँमा पनि एक सुखी राष्ट्र हो । प्राकतिक रूपले यो देशमा समृद्धि असम्भव छैन । जसका लागि भौतिक निर्माण आवश्यक पर्छ । मुलुकका ठूला सहरहरूमध्ये व्यस्त काठमाडौं सहरको भिडलाई नियन्त्र...

राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा आगलागी

आज विहान(सोमबार) ७ बजेर ४० मिनेट जाँदा चितवनको भरतपुर चौबिसकोठी स्थित वाणिज्य बैंकमा आगलागी भएको छ । दमकल, प्रहरी, सशस्त्र प्रहरी, आर्मी तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

प्रेमिकाको कोठामा झुण्डिए प्रहरी जवान, रक्सीले मातेर पुगेका थिए

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर प्रेमीकाको कोठामा गई एक प्रहरी जवानले झुन्डीएर आत्महत्या गरेका छन् । दार्चुला घर भई हाल महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका हुन् । ठगुन्ना युवतीसँग ‘लिभिङ...