वर्षासँगै काठमाडौंको प्रदूषण घट्यो, शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान

काठमाडौं । शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। वर्षा भएसँ...

हल्का वर्षाले काठमाडौं लगायतका जिल्लामा केही राहात

काठमाडौं । काठमाडौं सहितका जिल्लामा लामो समयपछि बुधवार दिउँसो हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए...

काठमाडौं बन्यो विश्वको प्रदूषित शहरको पहिलो नम्बरमा

काठमाडौं । काठमाडौं विश्वको प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको वायु गुणस्तर मापन केन्द्रले जनाएको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा...

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुँदा कर्मचारीले तलब पाउने

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचा...

काठमाडौं बन्यो विश्वको दोस्रो प्रदूषित शहर

काठमाडौं । काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको हो। अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यू...

शिक्षक ऐन जारीको माग गर्दै,आन्दोलनरत शिक्षकद्वारा सरकारसँग वार्ता गर्न अस्वीकार

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै दुई महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । तर, आन्दोलनरत शिक्षक महासंघले भने सरकारले बोलाएको वार्त...

उपमेयर डंगोलको नेतृत्वमा गुरागाईं कार्यकक्ष भित्र प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यकक्षमा प्रवेश गरेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प...

काठमाडौंमा प्रदुषण खतराको तह पुग्यो नजिक

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदुषणको तह अत्यन्त अस्वस्थ बनेपछि अनावश्यक रुपमा बाहिर न निस्किन र घरबाट काम गर्न सरकारले अनुरोध गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक अनुरोध जारी गर्दै काठमाडौंको वायु प्रदुषण खतराक...

तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले माइकिङ गर्दै केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रण...