साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा
काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपा...

