एएफसी यू–२० महिला एसियन कप छनौंटमा आज नेपालले उत्तर कोरियाको सामना गर्दै
काठमाडौं । नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार १ः४५ बजेदेखि शुरु हुने छ । यसअघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले प...

