लस एन्जलस ओलम्पिकमा क्रिकेट टिमको यसरी हुँदैछ छनौट
काठमाडौं । पूर्व टी–२० विश्व विजेता पाकिस्तान र न्युजिल्याण्डका पुरुष क्रिकेट टिम लस एन्जलस ओलम्पिक २०२८ बाट बाहिरिन सक्ने देखिएको छ ।
यसको मुख्य कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ओलम्पिक छनोटको लागि तय गरेको क्षेत्रीय छनोट प्रणाली हो...

