नेपाल महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने

काठमाडौं । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्। वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ‘ए’ लिग ...

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै नसक्ने ठेकेदार कम्पनीलाई दैनिक दुई लाखभन्दा बढी जरिवाना तिर्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई शहरी विकास मन्त्रालयले जरिवाना तिर्न लगाएको छ । सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिवाना...

साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथ...

साफ यू–२० महिला च्याम्पियनसिपस् नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं । नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टिमले आज साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेल खेल्दैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेदेखि शुरु हुँदैछ । बंगलादेशको...

नेपाल फिफा वरियतामा एक स्थान तल, १७५औं स्थानबाट १७६ औं स्थानमा

काठमाडौं । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल १७५औं स्थानमा रहेको थियो । त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ । त्यस्तै फिफ...

आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह २ मा, नौ वटा टोलीको सहभागिता

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। आगामी अक्टोबर ८ देखि १७ सम्म चल्ने प्रतियोगितामा कुल नौ वटा टोलीको सहभागिता हुनेभएको छ । नेपालले समूह चरणमा कुवेत र ...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक...

नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको छ...

एएफसी महिला एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गर्दै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको ...

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा बनाउन १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान शुरु

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान शुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । निर्माणको जिम्मा...