क्लब विश्वकपको सेमिफाइनलको समीकरणमा पुग्ने चारवटा क्लबको लाग्यो टुंगो

काठमाडौं । जारी फिफा क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो । क्लब विश्वकपको सेमिफाइनलमा फ्लुमिनेन्स, चेल्सी, पिएसजी र रियल म्याड्रिड पुगेका छन् । फ्लुमिनेन्सले क्वाट...

सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

काठमाडौं । सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने भएको छ । जोटा र उनका भाई आन्द्रे सिल्भाको अन्त्यष्टि शनिबार बिहान उनको गृहनगर केन्द्रीय पोर्टोको गोन्डोमारमा हुने बताइएको छ । जोटा र उनका भाइ आन्द्रेको व...

एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा प्रवेश

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवल...

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती

काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ । क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको ...

एसीसी यू–१६ इस्ट जोनकप क्रिकेटको सेमिफाइनलमा विजेता नेपाल उपविजेता मलेसियासँग सेमिफाइनलमा भिड्दै

काठमाडौं । एसीसी यू–१६ इस्ट जोनकप क्रिकेटको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्ने भएको छ । क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले १५ ओभरको समाप्तिमा चार विकेट लिँदा मलेसियाले २८ रन मात्र जोड्न सके...

एएफसी महिला एसियन कपमा नेपाल र उज्बेकिस्तानको अंक र गोल दुबै बराबर,अब शनिबार निर्णायक खेल हुने

काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो...

फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा आठवटा क्लब पुग्दा आठ बाहिरीए

काठमाडौं । जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुग्ने आठवटा क्लबको टुंगो लागेको छ । नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये आठवटा क्लब क्वाटरफाइनलमा पुगेका छन् भने आठवटा क्लब बाहिरिएका छन् । क्वाटरफाइनलमा पुग्ने क्लबमा ब्राजिलका फ्लुमिनेन्स र पाल्मिर...

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पह...

एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स...

दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई प्रचण्डको बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प...