एएफसी युमन्स एसिया कप क्वालिफायर्समा नेपालले लाओसको सामना गर्दै,महिला राष्ट्रिय फुटबल टिमको सयौं अन्तर्राष्ट्रिय खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ ।
उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि शुरु हुँदैछ । फिफा वरियतामा लाओस नेपालभन्दा पछा...

