टी-२० सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ पौने आठ बजेदेखि शुरु हुँदैछ । स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले तीन खेलमा दुई जित हासिल गरेको छ भने एक खे...

विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू–१६ टिमको घोषणा गरेको हो । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला...

भारतीय क्रिकेट बोर्डलाई झट्का, आइपिएल फ्रेन्चाइजीलाई तिर्नुपर्ने भयो पाँच सय ३८ करोड

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई ठुलो झट्का लागेको छ । बिसीसीआईले आईपीएल फ्रान्चाइजी कोची टस्कर्स केरलाका मालिकहरूलाई क्षतिपूर्तिको रूपमा ५३८ करोड भारु तिर्नुपर्ने भएको छ । मध्यस्थता न्यायाधिकरणको निर्णय विरुद्ध बीसीसीआईको या...

टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै, नेदरल्याण्डस ८ नेपालले ५ खेलमा विजयी

काठमाडौं । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ पौने आठ बजेदेखि शुरु हुँदैछ । नेपाल र नेदरल्याण्डसबीचको पछिल्लो खेल ऐतिहासिक बनेको थियो । सो खे...

त्रिकोणात्मक टी–२० सिरिजमा आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने आठ बजेदेखि शुरु हुँदैछ । जारी सिरिजमा स्कटल्याण्डले खेलेका २ खेलमा नेदरल्याण्डसविरुद्ध जित हासिल गरेको थियो भने नेपालविर...

त्रिदेशीय टी–२० सिरिजमा नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजि...

टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै, १३ पटक आमने सामने

काठमाडौं । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार पौने आठ बजेदेखि शुरु हुँदैछ । स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्...

फिफा वरियतामा एक स्थान तल झर्यो नेपाली महिला राष्ट्रिय फुटबल टिम

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा महिला वरियतामा एक स्थान तल झरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर एक सय स्थानमा पुगेको हो । नेपाल यसअघि ९९औं स्थानमा रहेको थियो । दक्षिण एशिय...

नेदरल्याण्डसमाथि नेपाल १६ रनले विजयी, यादवले आफ्नो एकदिवसीय खेलमा डेभ्यु गर्दै ३ विकेट लिए

काठमाडौं । नेपालले नेदरल्याण्डसलाई १६ रनले पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४९.२ ओभरमा अल आउट हुँदै २२० रन बनाएको हो । नेदरल्याण्डसका लागि वेसली बारेसीले सर...

विश्वकप लिग-२ मा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा शुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको ...