गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
काठमाडौं । गोसाइँकुण्ड जिल्ला लगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ ।
पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड लगायतका ...

