जनतालाई ढाँट्ने अभियानमा सरकार

कमलराज राई अहिले सरकारले जनताको ध्यान अन्यत्र मोड्ने अभियान चलाएको छ । उसले आफ्नो कार्यकर्तामार्पmत यस्तो अभियान चलाएको छ । सत्तारुढ दलका कार्यकर्ताले सरकारको कामको बढाइचढाइ गर्ने काम गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, भारतीय सीमा अतिक्रमणपछि प...

शीतकालिन अधिवेशन नै अलपत्र

सम्पादकीय निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी प्रकरण काण्ड लागेर जेल चलान भएका छन् । केही सहयोगीको डिजाइनमा चल्दै आएका प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डको बिस्तार गरे पनि आफ्नो योजनामा सफल भएका छैनन् । बरु प्रधानमन्त्रीमाथि एपेन्डिसाइट् ...

कम्युटर ह्याकमा प्रहरी नै फस्यो

काठमाडौं । जसले अपराधको नियन्त्रण र अनुसन्धान अनुगमन गर्छ त्यही संस्था प्राविधिक संकटमा प¥यो भन्ने सुन्दा प्राविधक पाटोमा हलचल ल्याएको अहिलेको प्राविधिप्रति नै प्रश्न उठाउनु पर्ने बेला आएको छ । आइजिपी सर्वेन्द्र खनाल त्यो पद समाल्न आएपछि प्रहरीले साइ...

नेकपा निकटका भण्डारीले रविविरुद्ध उजुरी दिँदै

न्यूज २४ को लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध प्रेस काउन्सिल...

एसपी मल्ल भन्छन् : हिरासतको मान्छे असुरक्षित हुँदैन, बोल्दा ख्याल गर्नू

चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जनाएको छ । पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक्षित रहेको दावी गरे पनि मल्ल...

कोसीपीडित झन पीडित

कमलराज राई २२० भोल्टको करेन्टमा छुनु डर लागेजस्तै सरकार पनि भारत भनेपछि डराइहाल्छ । सरकारले नेपाली जनतामाथि शासन गर्छ तर उसले भारतको छेउमा पुगेपछि आफूलाई लुते सम्झने गरेको देखिन्छ । नेपाल सानो होला तर मुलुकको हिसाबले नेपाल र भारतको हैसियत एउटै छ भन्...

वन विधेयक २०७५ माथि संसदिय समितिले तयार गरेको प्रतिवेदनलाई सरसर्ति नियाल्दा

नेपाल सरकारले वन विधेयक, २०७५ तयार गरी प्रतिनिधि सभामाा पेश गरेको छ । प्रतिनिधि सभावाट सम्वन्धीत संसदीय समितिमा दफावार छलफलका लागि पठाइएको थियो । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस विधेयक माथि व्यापक छलफल ग¥यो । सो समितिले सा...

फेसबुकमा ओली, प्रचण्ड र देउवालाई गाली गरेको आरोपमा पक्राउ

प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन् प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्र...

माधव कमरेडसँग मलाई ईर्ष्या लाग्छ – प्रचण्ड

सोमवार जनकपुरधामस्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल 'प्रचण्ड'ले वरिष्ठ नेता माधवकुमार नेपाल बोलेको देखेर आफूलाई ईर्ष्या लाग्ने गरेको बताएका छन...

शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित केही व्यक्तिहरु गिरफ्तार भएको विषयले संसदमा प्रवेश पाएको छ। ेयसबारे कुरा उठाउँदै सत्तारुढ नेकपाका सांसद महेश्वरजंग गहतराज र सा...