दलको नेतृत्व वर्ग नै पुँजीवादीका दलाल हुन्
भेदभाव र शोषणरहित समाजको निर्माण गरी त्यसलाई सही दिशा दिने काम राजनीतिक नेतृत्वको हो । नेपालमा हाल उत्पन्न भएको भद्रगोल र गञ्जागोल परिस्थितिको लागि नेतृत्व वर्ग नै मुख्य रुपले जिम्मेवार छन । नेपालमा सबैले राम्रै उद्देश्य र लक्ष राखेर व्यापार र व्यावस...