अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

काठमाडौं । नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन ल...

भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन

मुम्बई । केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ । रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इ...

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि बलिउडमा तरंग छाएको छ । सलमानलाई ज्यान मार्ने धम्की सहितको चिठी आएको खबर बाहिरिए पछि बलिउडमा हलचल आएको हो । सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा ...

म्युजिक एण्ड फेसन अवार्डका मनोनितलाई प्रमाणपत्र

काठमाडौं । तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२’को उत्कृष्ट ५ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । ...

सर्वजीत विश्वकर्माको बायोपिक निर्देशन गर्दै दिनेश डिसी

काठमाडौं । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमाथि फिल्म ‘सर्वजीत’ बन्ने भएको छ। यो फिल्मलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्...

चलचित्र विकास वोर्डको अध्यक्षका लागि आधा दर्जनको भिडन्त 

काठमाडौं । यहीं शनिवारबाट नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालको दुई वर्षे कार्यकाल समाप्त भएको छ । दाहालको दुई वर्षे कार्यकाल समाप्त भएसँगै आधादर्जनभन्दा बढी नेपाली फिल्म क्षेत्रमा सम्लग्न रहेका व्यक्तिहरु चलचित्र विकास बोर्डको...

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड

काठमाडौं । फर्स्ट फ्लाएर्स फिल्म अवार्ड (०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजा...

अन्तत : घर र देशै छोड्नुप-यो चर्चित गायिका बिमाकुमारी दुराले

काठमाडौं । एक समयमा लोकदोहोरी गीतलाई चर्चा ल्याउनु छ भने सबै श्रष्टाहरुले जोडी गायिकाका रुपमा छान्ने पहिलो नाम हो बिमाकुमारी दुरा । अनि श्रोताहरुले अत्याधिक खोज्ने स्वरकी धनी गायिका पनि त्यो बेलाको लागि उनै दुरा हुन् । उनले नेपाली लोकादोहोरीको क्ष...

काँठे लोकदोहोरीमा चर्चा कमाएकी गायिका कल्पना दाहालले कसिन् लगन गाँठो

काठमाडौं । लोकदोहोरी चर्चित गायिका कल्पना दाहालले सुटुक्क ‘कोर्ट म्यारिज गरेकी छन् । उनको मंगलबार काठमाडौं जिल्ला अदालतमा अदालती बिहे भएको हो । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरूले बजारमा चर्चा कमाएका छन् । एक विश्वसनीय स्रोतका अनुसार दाहाल...

चलचित्र ‘सिल्ली फो’को पहिलो गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानाक चलचित्र सिल्ली फो को पहिलो गित ए दिल तँ बोल बोलु भाकाको गित सार्वजनिक भएको छ । गितमा चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर सजिएको छ...