सिमेन्ट बिक्रीमा कमी आउँदा घाटामा कम्पनी सञ्चालन भइरहेको छ

कोरोना महामारीको बीचमा पनि सरकारले निर्माण कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । सबैतिर ठप्प हुँदा निर्माण कामहरुले तिव्रता पाइरहेका छन् । यसबीचमा सिमेन्ट उद्योगहरुले कसरी काम गरिरहेका छन् । उदयपुर सिमेन्ट उद्योगले कसरी काम गरेको छ ? कर्मचारी व्यवस्थाप...

कोरोना बिमा निर्जीवन हो, निःशुल्क भनेर भ्रम नफैलाउनु

काठमाडौं । बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमा निर्जीवन बिमा कम्पनीको कार्यक्षेत्र भएको स्पष्ट पारेको छ । जीवन बिमा कम्पनी र अन्य संस्थाहरुले समेत बिमा गर्ने गरेको तथा बिमा पोलिसीसँग जोडेर कोरोना बिमालाई निःशुल्क भन्दै प्रचारप्रसार गरिएको भन...

खाद्य सामग्रीमा १० प्रतिशत छुट दिने मन्त्रीपरिषदको निर्णय

  कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेसँगै सरकारले खाद्यपदार्थमा १० प्रतिशत छुटमा विक्री गर्ने भएको छ । सरकार मातहतको खाद्य कम्पनीले साविकाको मूल्यमा १० प्रतिशत छुटमा खाद्य...

ठूला भन्सारहरु प्रविधियुक्त बनाउने हो भने भन्सार छल्ने सम्भावना हुँदैन ।

० हजुर भन्सार विभागको महानिर्देशक बन्नु भएको भो ? कती काम गर्नुभयो ? म भन्सार विभागमा यही भाद्र ६ गते आएको यो सातौ महिना हो । भन्सारमा ७ महिनामा नियमित काम नै गरियो । भन्सार विभागमा भन्सारका अनुगमन र दैनिक कामहरु गरिरहेका छौ । यसपटक अनुगमन फरक खालको...

वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचाररप्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । १५० जनाभन्दा बढी...

सरकारले समन्वयकारी भूमिका खेल्नु नसक्नु नै पर्यटन क्षेत्रको ठूलो समस्या हो

नेपालको सबैभन्दा धेरै विकास गरिएको क्षेत्र यातायात क्षेत्र नै हो । सरकारले यसलाई प्रोत्साहन गर्न सकेको छैन । आर्थिक विकासको मुख्य आधार रहेको यो क्षेत्र सुधारका वाचा गर्नेहरु आफ्नो स्वार्थपूर्तिका लागि मात्र कुर्सीको मोहमा आउने गरेका छन् । नेपालको ट्र...

लौ पढौँ, बैंकका सिइओहरुको हर्कतहरु

चलखेल कस्तोसम्म बैंकर्स अजय श्रेष्ठझैं काण्डमा डामिएका नेपाल बंगलादेश बैंकमा प्रमुुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुुंगानालाई पुनः बैंकर्स संघको अध्यक्षमा दोह्रो¥याउने भित्रभित्रै तयारी हुँदै छ । ढुंगना तिनै पात्र हुन् जस्ले नक्कली कागजा...

टानमा सवल र युवा समूहको नेतृत्व आउँछ

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन नजिकिएसँगै कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट) अर्थात लोकतान्त्रिक समूहबाट खुमबहादुर सुवेदीले अध्यक्षको उम्मेदारी घोषणा गर्नु भएको छ । ०४९ सालमा टेकिङ गाइड हुँदै पर्वतीय पर्यटनमा प्रवेश गरे...

युवती कि नाडा सो ?

काठमाडौंको भृकुटीमण्डपमा हरेक वर्ष नाडा अटो सो सञ्चालनमा ल्याइन्छ । करोडौँका गाडीहरुको सोही स्थानमा प्रदर्शन गरिन्छ । साथै यसमा अधिकतम छुट पनि दिइएको हुन्छ । नाडा अटो सोमा चिप्ला गाडीहरुसँगै चिल्ला मोडलहरुको प्रदर्शनी गर्ने होड्बाजी पनि उत्तिकै छ । ह...

पर्यटन क्षेत्रमा नाथम र यसको योगदान

नेपाल पर्यटकीय आकर्षणको हिसाबले विश्वका विभिन्न मुलुकहरु मध्यको एक हो । यहाँ पर्यटनको प्रचुर सम्भवना छ । पर्यटकीय आगमन बढाउन पछिल्लो समय सरकार तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु सुरु गरिएका छन् । साथै टुरिजम विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्...