ऋणले थलिएको नेपालको अर्थतन्त्रको दुरावस्था

जब मुलुकको आफ्नो आम्दानी घट्दै जान्छ, तब राज्य सञ्चालनका लागि आन्तरिक तथा बाह्य ऋण आवश्यक पर्दछ । र, अपरिहार्य नै हुन्छ । आफ्नो आम्दानी र बचतबाट खर्च गर्नु राम्रो हुन्छ । ऋण राम्रो होइन । तर आजको ऋणले भोलि प्रतिफल दिन्छ भने ऋणलाई नराम्रो मान्न सकिँदै...

वित्तीय र कृषि क्षेत्रमा कृषि विकास बैंकको भूमिका र सुधार गर्नुपर्ने क्षेत्र

नेपालको अर्थ मन्त्रालयको मातहत रहेको वित्तीय संस्था कृषि विकास बैंकको स्थापना २०२४ सालमा भएको हो । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उघेश्यले संस्थागत ऋण उपलब्ध गराउन स्थापित यो बैंकले २०३० सालदेखि सेवा प्रदान गर्दै आएको छ । बैंकमा नेपाल सरकारको...

सहकारी पीडितले कहिले न्याय पाउने ?

विगत केही महिना अगाडि सहकारीबाट पीडित बनेकाहरुले लामो समय आन्दोलन गरेका थिए । सर्वसाधारणको पैसा ठगी गरेर भाग्ने, सावाँ ब्याज फिर्ता नदिने, लामो समयसम्म झुलाएर आवश्यक परेको अवस्थामा बचत फिर्ता नदिने, चर्काे र मिटरब्याजको रुपमा पैसा असुल्ने गरेर सर्वसा...

टेलिकमभित्रको समाचार पुष्टी

काठमाडौं । नेपाल टेलिकमभित्र हुने गरेको भ्रष्टाचारको समाचार विगत लामो समयदेखि तामाकोशी सन्देशले प्रकाशित गर्दै आएको थियो । सो समाचार अहिल आएर सत्यमा सावित भएको छ । नेपाल टेलिकमभित्रको बिलिङ मेसिन खरिददेखि विभिन्न टेन्डर, ठेक्कापट्टाहुँदै विभिन्न व...

खेलाडीको पुरस्कामा प्रधानमन्त्री र अर्थमन्त्रीका मनमुटाव

काठमाडौं । अहिले अधिकांश नेपाली खेलाडीहरु विदेश पलायन हुन थालेका छन् । नेपालको सन्दर्भमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल फुटबललाई लिइन्छ । नेपाली फुटबल खेलाडीहरुले खेलकुदमा इतिहास पनि नराखेका होइनन् । त्यस्तै नेपाली क्रिकेट खेलाडीले पनि विश्वसामु न...

मूल्यबृद्धिले ठूलालाई दशैं, सर्वसाधारणलाई दशा

काठमाडौं । नेपालीहरुको महान चाड वडादशैं नजिकिँदै गर्दा बजार भाउ आकासिएको छ । सर्वसाधार गरीव र निमुखाहरु दशैं मान्ने अवसरबाट बञ्चित हुँदैछन् । बजारमा एक सिलिन्डर खाना पकाउने ग्याँसको मूल्य २ हजार पुगेको छ । यातायात व्यवसायीहरुले चाडावाडको मौका छोपी मन...

काठमाडौं उपत्यका प्राधिकरणमा जानुका ढकालको मस्ती

काठमाडौं । तत्कालीन सचिव रमेश सिंह दाहिना हुँदा नवनारी पत्रिका चलाउने जानुका ढकाललाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नियुक्ति गरियो । जबकी यो सहसचिव तहका कर्मचारीले ह्याण्डल गर्नुपर्ने पद हो । उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारल...

लौ पढ्नुस् एनआईसी एसियाको नालीबेली

काठमाडौं । प्रकृति उस्तै, सर्वसाधरणको रकम हिनामिना गर्ने, सेटिङ मिलाउन सक्ने बैंकरहरुलाई प्रहरीले छुन सक्दैन, सेटिङ मिलाउन नसक्ने बैंकर प्रहरीको खोरमा पुग्ने गरेका छन् ।\ जस्तो केही समय अघि सर्वसारधणको ऋण घोटाला प्रकरणमा कामना सेवा विकास बैंकका पू...

आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरे पश्चात...

यस वर्ष प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी सुरु गरेको छ । विगतका वर्षझैँ राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । राष्ट्र ...