यस्तो छ विदेशी मुद्राको विनिमय दर, कति हुदैँछ कारोबार ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज साउन २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ...

सुनचाँदीको मूल्य आज स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार घटेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरह...

माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ।माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले असार २८ गतेदेखि स्थानीय बासिन्दालाई प्रिमियम भाउमा आ...

एनआईसी एशिया बैङ्कद्वारा तीन कर्जायोजना सार्वजनिक

काठमाडौँ । बजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आ...

यस्तो छ विदेशी मुद्राको विनिमय दर, कति पुग्यो अमेरिकी डलरको मूल्य ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । त्यसैगरी यूरो १ को खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेस्रो दिन पनि सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेज...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुला

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले ...

मैलुङको सेयर बाँडफाँटमा पुनरावलोकन गर्न जिल्ला समन्वय समिति रसुवाको माग

रसुवा । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नि...