अधिकांश सहकारी र फाइनान्सहरु पलायन हुँदै

काठमाडौं । ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ भन्ने मूल नाराका साथ च्याउसरी खोलिएका सहकारी संस्थाहरुले केही राम्रै काम गरेर सर्वसाधारणमाझ स्थापित भएका थिए । तर, २०७६ चैत ११ गतेबाट नेपालमा पनि कोरोनाका कारण लक डाउन गरिएको थियो । उक्त लक डाउनका कारण ती स...

कृषि विकास बैंकको सीईओमा कनिष्ठ

काठमाडौं । अन्तत कृषि विकास बैंकको सिइओ इच्छाराज तमाङदेखि प्रदीपजंग पाण्डे लगायतका पोल्टाका कर्मचारीलाई सरकारले छनौंट गरेको छ । ५१ प्रतिशत सरकारी शेयर रहेको कृषि विकास बैंकलाई प्वाल पार्न र तन्नम बनाउने उदेश्य अनुरुप नै स्वार्थ समूहसँग गासिएको व्यक्त...

विदेशी लगानीका बैंकले कालाकर्तुत लुकाउन शक्तिकेन्द्र पाल्दै

काठमाडौं । नेपालमा च्याउसरी खोलिएका बैंकहरु यतिखेर मर्जर भइरहेका छन् । कतिपय विकास बैंकहरु पनि मर्जरमा जाने तरखरमा छन् । तर, अधिकांश मानिसहरुले उद्योगधन्दा सञ्चालन र घर बनाउन र जग्गा किन्नको लागि बैंकबाट ऋण लिने गरेका छन् । त्यसमा पनि घर, जग्गा बन्दक...

राष्ट्रबैंकद्वारा तीन बैंकका सीइओमाथि एक्सन लिँदै

काठमाडौं । एउटा अध्ययन र तथ्यांकले भन्छ कि, विभिन्न बैंक तथा वित्त संस्थाबाट कर्जा लिनेमध्ये ९० प्रतिशत कर्जा सिमित व्यक्ति तथा संस्थाको हातमा छ । अर्थात कूल कर्जाको ३ प्रतिशत कर्जा ९० प्रतिशतको हातमा रहेको देखाउँछ । ठूला उद्यमी र व्यापारी भनिने १ सय...

नेपाललाई आर्थिक संकटले झन गाँज्दै ल्यायो

आर्थिक कारणलाई देखाएर आत्मादाह गर्नेहरु र आत्माहत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । पचण्डको नेतृत्वमा बनेको नयाँ सरकारले नेपालमा चर्किदै गएको आर्थिक सकटलाई टार्छन कि भन्ने ठुलो आश गरेको थियो तर त्यो आश अब बिस्तारै निराशामा बदल्दै गएको देखिन्छ ।...

आसन्न आर्थिक संकटमा अनभिज्ञ सरकार

राजनीतिक अस्थिरता, नातावाद र कृपावाद र भ्रष्टाचारजस्ता विविध पक्षबाट ग्रसित हुँदा मुलुक कसरी कमजोर बन्दै जान्छ, अर्थतन्त्र कसरी तहसनहस हुन्छ भन्ने उदाहरणको रुपमा अर्थतन्त्र कोल्याप्स भएको श्रीलंका र हालै आर्थिक संकटमा परेको मुलुक पाकिस्तानलाई लिन सकि...

सत्तरी अर्ब राजश्व उठाउन खोज्दा कर्मचारीको सरुवा

काठमाडौं । कर्मचारीभन्दा एउटा बैंकरको पावर कति ठूलो हुन्छ ? यस पटक राम्रैसँग देखिएको छ । एउटा सहसचिव तहको कर्मचारी,जो बढूवा भएर सचिव बन्ने लाइनमा छ । उसैले राज्यको झण्डै ७० अर्ब राजश्व उठाउन खोज्दा भए भरका दलाल र विचौलिया पछाडि लागेर उसलाई खेदी छाड्छ...

सहकारीले सर्वसाधारणको पैसा विदेश पु-याउँदै

काठमाडौं । तत्कालीन सरकारको पालादेखि लाग्दै आएको आर्थिक मन्दीले शेयर बजारमा शेयर बजार उठ्नै नसक्ने अवस्थामा पुगेको थियो । नयाँ सरकार बनेपछि केही सुधारिएको आवस्था आएपनि तापनि फेरि ओरालोतिर लागेको छ । यसरी शेयर बजार दिनानुदिन ओरालो लागिरहँदा नेपालमा खो...

सहकारी तथा फाइनान्स् भागाभागको स्थिति

काठमाडौं । सरकार बनेको करिव डेढ महिना भइसक्दा पनि सरकारको गतिविधि हेर्दा देश र जनताको हितमा भन्दा पनि राजनीतिक पार्टीको हित र आफ्नो स्वार्थ पूर्तिको लागि नेताहरुबीच खटपट शुरु हुन लागेको छ । नयाँ सरकार बनेसँगै अधिकांश नेपालीले सर्वसुलभ खाद्यान्नदेखि र...

खर्च धान्नै नसक्ने भएपछि मर्जरको शरणमा बैंकहरु

काठमाडौं । यतिखेर सरकारी र प्राइभेट बैंकहरु मर्जर हुने र गाभ्ने÷गाभिने प्रचलन बढेको छ । कतिपय आफू ठूला भनेर सञ्चालित प्राइभेट बैंकहरु धमाधम मर्जर भएका छन् । बाँकी रहेका वाणिज्य तथा विकास बैंकहरु पनि अझै मर्जर हुने र गाभ्ने÷गाभिने तरखरमा रहेका छन् । य...