दाताको सहयोगमा धानिएको नेपाल

काठमाडांै । नेपालमा आर्थिक संकट आयपछि सरकारले कतिपय विदेशबाट आयातित सामानहरु प्रतिबन्द लगाइएको थियो । करिब आठ महिनापछि विदेशबाट आयातित सामानहरु फुकुवा गरिएको छ । तर, व्यापारीहरुले भने ती सामानहरु डबल भन्सार तिरेर भित्र्याइरहेका छन् । यसरी डबल भन्सार ...

अपर तामाकोशीद्वारा साढे १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र बिक्री सह(प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो। अपर तामाकोशीले चुक्ता पुँजीको शत् प्रतिशत हकप्र...

एनटीसीका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डेटा निःशुल्क

काठमाडौं। नेपाल टेलिकमका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप निस्शुल्क प्रयोग गर्न पाउने भएका छन्। जसका लागि सिभिल बैंक र टेलिकमबीच सम्झौता भएको छ। सम्झौता अनुसार पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डेटा अन गरी सिभिल बैंकको म...

नबिल बैंकले संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं। नबिल बैंकले ३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी मध्येको हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिका नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता सेयर बिक्री गर्ने भएको हो। उक्त सेयर खरिदका ल...

बैंकर्स संघ सदस्यका रुपमा सुदेश खालिङको प्रवेश

काठमाडौं। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समिति सदस्यका रुपमा सुदेश खालिङको प्रवेश हुने भएको छ। उनी एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। संघको साधारणसभा सोमबार हुँदैछ। सभाले तीन जना सदस्य छान्दैछ। त्यसमध्ये दुई जना ए...

कुमारी बैंक र एनसीसी बैंकले पुस १७ बाट एकीकृत कारोबार थाल्ने

काठमाडौं। पुस १७ गतेदेखि कुमारी बैंक र एनसीसी बैंकले एकीकृत कारोबार थाल्ने भएका छन् । साधारणसभाले दुवै बैंकको मर्जर तथा प्राप्तिलाई अनुमोदन गरेको छ । कुमारी बैंकको विशेष साधारणसभाले एनसीसीलाई १ बराबर १ को अनुपातमा गाभ्न स्वीकृति दिएको हो। गाभिएपछि...

एसियन हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना ...

नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश बाँड्दै छ। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस र बाँकी ७ प्रतिशत नगद दिने जनाएको छ। प्रस्तावित लाभांश कायम चुक्ता ...

लक्ष्मी बैंकको नँँया एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ । यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष...

नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभाशं वितरण गर्दै

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेय...