डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुब...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । उनलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएको उनले बताए ।...

डेंगु नियन्त्रणमा जुट्दै स्थानीय तह

डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित बेँसीशहर नगरपालिकाले डेंगु नियन्त...

डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति

काठमाडौँ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वनयमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले...

डायलायसिसमा पालो नपाउँदा समस्या

काठमाडौं।यरुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित छन् । दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलायसिस गर्दै आएकी थिइन् । केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि आइन्। छोरीको घ...

बजारमा प्यारासिटामोलको हाहाकार अधिकांश बिमारी फार्मेसीको भरमा

काठमाडौं । अधिकांश नेपाली बिरामी भएका छन् । ज्वरो आउने, रुघाखोका लाग्नेदेखि जिउ दुख्ने, टाउको दुख्ने कारणले अधिकांश नेपाली बिमारी परेका छन् । बजारमा प्यारासिटामोल पाउन छाडेको अवस्थामा विरामी मेडिकल, औषधि पसल र अस्पताल धाउने गरेका छन् । अस्पतालमा समेत...

डेङ्गु परीक्षणमा मनपरी शुल्क

काठमाडौँ । डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको ...

सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुदैँ

सुर्खेत । स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते ...

सिभिल सरकारी अस्पताल कि निजीको मार्केटिङ गर्ने थलो ?

काठमाडौं । अहिले सरकारी अस्पतालहरु निजी अस्पतालका मार्केटिङ गर्ने थलो बनेका छन् । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरु त्यसको शिकार हुने गरेका छन् । खासगरी सिभिल, वीर, त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज सरकारी स्वामित्वमा रहेका अस्पतालहरु...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ । बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहर...