मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार नारायणी अस्पतालमा शुरु

काठमाडौं । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रद...

शिक्षक महासंघले समयसीमाभित्र ऐन जारी नभएपछि फेरि आन्दोलनको चेतावनी, संसदमा पेस गरी पारित गर्न माग

काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोल...

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष ...

सरकारले यी चारवटा अस्पताललाई क्यान्सरसम्बन्धी औषधि हस्तान्तरण, भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने

काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा क्यान्सरसम्बन्धी औषधिसहितका स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । औपचारिक रुपमा आज म...

त्रिविमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीसहितको ६३ औँ ग्रेसलिष्ट पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी श...

त्रिविले विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको नेविसंघको आरोप,चरणबद्ध आन्दोलनको समेत चेतावनी

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको आरोप लगाएका छन् । संघले त्रिविमा योग्यता र क्षमता (मेरिटोक्रेसी)का आधारमा उपकुलपति नियुक्...

त्रिविको उपकुलपतिमा कुलपति एवं प्रधानमन्त्री ओलीद्वारा डा.अर्यालको नियुक्ती

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असा...

आठवटा जटिल रोगका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले दोब्बर उपचार सहायता प्राप्त गर्ने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाख...

आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातका लागि जिएमपी प्रमाणपत्र दिइने, अब उत्पादनलाई निर्यात गर्न मिल्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् । विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन...

लहान नगरपालिकामा तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ बढ्यो अघि

काठमाडौं । लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’अहिले प्रभावकारी रूपमा प्रत्येक महिनाको २२ गते वितरण हुँदै आएको छ । नगरपालिकाका २४ वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भ...