पोल प्रयोग गरेबापतको रकम भुक्तानी गर्नुपर्ने ठाउँ उल्टै ब्ल्याकमेलिङ

काठमाडौं । नेपालका इन्टरनेट सेवा सञ्चालक संगठन ‘इन्टरनेट सेवा प्रदायक संघ’ले संघमा आबद्ध इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएको छ । आफ्ना ग्राहकले सेवा शुल्क भुक्तान गर्न एकदिन ढिला हुँदा पनि लाइन काटिदिने इन्टरनेट व्यवसायीहरु...

सरकारको यो हावादारी कि वास्तविक योजना ?

काठमाडौं । गत जेठ १० गते राष्ट्रपतिमार्फत सरकारले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरु पूर्ण सञ्चालन गर्ने योजना समावेश गरिएको छ । २०४७ सालमा पञ्चायत व्यवस्था विघटन भएर बहुदलीय व्यवस्था स्थापना भएसँगै निर...

कांग्रेसका बागी उम्मेदवार प्रचारप्रसारमा, पार्टी मौन

काठमाडौं । रसुवामा विभिन्न दलका बागी उम्मेदवारहरु यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भोट माग्न सक्रिय भएर लागेका छन् । नेपाल...

ओलीले जिते तानाशाह बन्छन्, भोट नदिनोस् : देउवा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा ९एमाले०ले चुनाव जितेमा तानाशाह जन्मिने आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको कारणले सत्ता गठबन्धन बनेको प्रष्टीकरण दिँदै प्रधानमन्त्री...

भोलिराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, गर्न के पाउने के नपाउने ?

काठमाडौं । बैशाख ३० गते हुन लागि रहेको स्थानीय निकायको निर्वाचनका सन्दर्भमा मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिको मतलव निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खुल्ला प्रचार प्रसार गर्न पाउदैनन् । अनि मतदाताहरुले पनि कसैको पक्ष वा व...

एमसिसीलाई लिएर सत्तारुढ गठबन्धनमा नै चर्को विवाद

प्रतिनिधिसभाको यो वर्षको हिउँदे अधिवेशन हिजोबाट सुरु भएको छ । नेपालको संसदको यो हिउँदे अधिवेशनप्रति नेपालको राजनीतिक क्षेत्रको भन्दा बढी चासो अमेरिकी सरकारको रहेको छ । किनभने हिजो नै अमेरिकाले नेपालको सडकको स्तरोन्नति र विद्युत प्रशारणको आधुनिकरणका ल...

तीन/चार लाख खर्च गर्नुस्, भिजिट भिसामा विदेश जानुस्

काठमाडौं । चुनाव आउछ, सरकार बन्छ अनि सुरु हुन्छ राजनीति । राजनीतिक दलको सरकार बनेपछि जनताको कामभन्दा पनि पार्टीको लेबी उठाउने, कार्यकर्ता भर्ती केन्द्र बनाउने, भ्रष्टाचार गर्ने बाहेक अन्य काम हुने गरेको छैन । नेपालमा उद्योगधन्दा खुल्न नसकेको अवस्था छ...

सीमा क्षेत्रमा तारबार

समयमा औषधि ल्याउन नसक्ने तर नेपालको ढुकुटीबाट खर्च भएको कैयौँ छ । ठेक्का पट्टाको कामहरुसँग जोडिएका मन्त्रीहरु कै बोली चर्का छन् । पार्टी फुटाउने योजनाबाट बद्नाम भएपछि बल्ल चेत खुलेका छ, प्रधानमन्त्रीको । पहिला प्रधानमन्त्री केपी ओलीप्रतिको आस्था र वि...

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बिमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बिमा गरेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकल...

तथ्यांकले जनताको चित्त बुझ्ला ?

सरकारले दुईवर्ष गरेको भनेर अनेकौँ गफका कुरा गरेर संसदको अमूल्य समय लिएको छ । सरकारले कामभन्दा बढी गफ गरेर जनतालाई भुलाउने काम गरेको छ । जनतालाई यसरी गफ हाँक्नै पर्दैनथ्यो । जनताले आसामा बाँचन सिकिसकेका छन् । सरकारले कामभन्दा बढी भाषणमा ध्यान दिएकाले ...