सरकारले अनुसन्धान विभागमा माग्यो २३२ जना सूचक
देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचकका लागि आज विज्ञापन खोलेको छ ।
सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा भनिएको छ । विभागद्वारा आज प्रका...

