बडूले निभाए चौंथो काव्य म्युजिक अवार्डमा निर्णायकको भूमिका

निशा ठकुरी काठमाडौं । संगीतकार तथा गीतकार संयोजक, कुशल वाद्यवादक, मोडल एवं कार्यक्रम प्रस्तोताको समेत रहेका र परिचय बनाएका चर्चित वरिष्ठ लोक देउडा गायक भुवनप्रकाश बडूले ‘चौंथो काव्य म्युजिक अवार्ड–२०८२’ मा निष्पक्ष निर्णायकको भूमिका निर्वाह गरेका छन...

कूपर बने एमी अवार्ड जित्ने सबैभन्दा कान्छा अभिनेता

काठमाडौं । नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट पहिचान बनाएका १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छा अभिनेता बनेका छन् । कूपरले नाटक शृङ्खलामा मुख्य अभिनेताको अवार्ड प्राप्त गरे । यति सानो उमेरमा कुनै कलाकार...

छोरीका मातापिता बने सिद्धार्थ र कियारा,फिल्म शेरशाहमा सँगै काम गरेका दुबैले सुटिङ सेटमा एकअर्कासँग डेट

काठमाडौं । बलिवुड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।सिद्धार्थ मल्होत्रा र कियारा ...

सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति

काठमाडौं । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ। भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, सं...

शानदार कमाई गर्दै फिल्म ‘सितारे जमीन पर’ विश्वभर एक सय १० करोडको कमाई

काठमाडौं । बलिउड फिल्म ‘सितारे जमीन पर’ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । ‘सितारे जमीन पर’ ले रिलिजको पाँच दिनमा भारतीय बक्स अफिसमा ७५ करोड कमाई गरेको छ भने विश्वभर ११० करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फ...

अञ्जिला प्रदर्शनको एकसय दिन नजिक पुगेको अवसरमा एकसय रुपैयाँमै फिल्म हेर्न पाइने

काठमाडौं । अञ्जिला प्रदर्शनको एकसय दिन नजिक पुगेको अवसरमा एकसय रुपैयाँमै फिल्म हेर्न पाइने भएको छ । बिहीबारबाट प्रदर्शनको ९२औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ । फिल्मले एकसय द...

केजीएफ बनाएको होम्बाले फिल्म्सले ऋतिक रोशनसँग फिल्म बनाउने

काठमाडौं । फिल्म वार–२ का कारण चर्चामा रहेका बलिवुड अभिनेता ऋतिक रोशनले केजीएफ, सालार र कान्तारा जस्ता फिल्म बनाएको निर्माण कम्पनि होम्बाले फिल्म्स प्रोडक्सनसँग हात मिलाएका छन् । होम्बाले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घो...

दीपिकालाई फिल्मको स्क्रिप्ट लिक गरेको आरोप

काठमाडौं । बलिवुडमा सुपरहिट फिल्म कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई आफ्नो आउदो फिल्म स्पिरिटको स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन् । दीपिकालाई फिल्मबाट हटाएपछि तृप्ति डिमरीलाई लिएका ब...

शेख हसिनाको भूमिका निर्वाह गरेकी बंगलादेशी अभिनेत्री नुसरत फारिया पक्राउ

काठमाडौं । बंगलादेशका राष्ट्र पिता मानिने शेख मुजिबुर रहमानको बायोपिक मुजिबःद मेकिङ अफ अ नेशनमा शेख हसिनाको भूमिका निर्वाह गरेकी बंगलादेशी अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् । अभिनेत्री फारियालाई आइतबार साँझ विमानस्थलबाट पक्राउ गरिएको मिडिया ...

फिल्म ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

काठमाडौं । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी ग...