विगतमा समस्या देखिएका स्थान, व्यक्ति र समूहको सूक्ष्म विश्लेषण गरी सुरक्षा जोखिम प्रोफाइल तयार गरिएको छ
दिनेशसागर भुसाल, प्रमुख जिल्ला अधिकारी, रौतहट
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी रौतहट जिल्लामा प्रशासनिक र सुरक्षा तयारी तीव्र पारिएको छ । यसपटक जिल्लामा मतदाताको संख्या बढ्नुका साथै मतदानस्थल र मतदान केन्द्र पनि थपिएका छन् । चारवटा ...

