उपसचिव र सहसचिवको सरुवामा राजनीतिकरण
काठमाडौं । जब सत्ता परिवर्तन हुन्छ अनि राजनीतिक दल र कर्मचारी प्रशासनबीच टसल पर्न थाल्छ । किन कि ब्युरोक्रेसीले भनेजस्तो राजनीतिक दलका मन्त्रीहरुले मान्दैनन् । मन्त्रीहरुले भनेको काम पनि ब्युरोक्रेसीले गर्दैनन् । अधिकांश कर्मचारीहरु मालदार अड्डामा जा...