नेकपा फुटाउनेलाई आयोगको जिम्मा
काठमाडौं । गुन तिर्ने र अैचो पैचोको मामलामा कामचलाउ प्रधानमन्त्री केपी ओली साह्रै अगाडि । जस्तो अस्ति आइतबारकै घटनाक्रम हेरौं न । भोलिपल्ट संसदको विशेष अधिवेशन डाकिएको छ । त्यसकै अघिल्लो दिन भटाभट प्रधानमन्त्री ओलीलाई गुन लगाउन २० जनालाई संवैधानिक न...