कोरोनाले भयावह अवस्था सिर्जना हुँदै

नेपालमा हेर्दाहेर्दै कोरोना रोगले भयावह रुप धारण गरिसकेको छ । २६ साउन ०७७ को सरकारी तथ्यांकअनुसार पनि नेपालमा कोरोना रोगीहरुको कुल संख्या २३ हजार नाघिसकेको छ भने मर्नेहरुको कुल संख्या १०० नाघ्ने अवस्थामा रहेको छ । नेपालमा कोरोना रोगीहरु कुल जनसंख्याक...

साँफेको मसला र बाजुराको बास

ठ्याक्कै मिति याद भएन, पहिलो चोटी बाजुरा गएको झन्डै एक वर्ष पछि ०५७ सालको चैत वा ०५८ को सुरुतिरको कुरा हुनुपर्छ । म सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) मा कार्यरत नै थिएँ । दोस्रोपटक बाजुरा जानु पर्ने भयो । त्यस समयमा नेपालमा चरम द्वन्द्व थि...

जनताको आँखामा चुक्दै सरकार

जनताको साधारण समस्यामा पनि साथ दिन नसक्ने सरकारले कुर्सी छाड्दा नै उत्तम हुन्छ । जनतासँग कर लिएपछि उसलाई परेको आपत्विपतमा साथसाहयोग दिनुपर्छ भन्ने कुरा प्राकृतिक नियम हो । अहिले मुलुक कोरोनाको कहरका बीच अघि बढिरहेको छ । कोरोनाले श्रमिकहरुले रोजगारी ग...

यौन बिक्री केन्द्र खुले

बढ्दो बेरोजगारीको कथा छँदै छ । सरकारले रेडजोन तोक्न सक्दैन । देशभरका सहरी क्षेत्रमा यौन बजार खुलेको छ । प्रहरीले होटल, लजहरुमा बेलाबखत छापा मार्छ । केही युवायुवतीको जोडी पक्राउ गर्छ । कानुन कमजोर छ । यौन व्यापारीको वैकल्पिक क्षेत्र छैन । नांग्ले पसले...
sampadakiya

निराश हटाउने दायित्व कसको

सरकार नेकपाको छ । यो सरकारले राष्ट्र र जनता पनि सर्वोपरी ठान्छ । समाजका विकृतिविरुद्ध शान्ति र स्थायित्व दिन्छ, दलगत लडाइँ हटाउँछ । भ्रष्टाचार, कमिसन घटाउँछ, न्याय सेवा र प्रशासनिक निष्पक्षा देखाउँछ, १६ वर्षदेखिको विकृतिलाई घटाएर एक एक गरी सुशासन र स...

जनप्रतिनिधिमा अहंकार

खासगरी स्थानीय जनप्रतिनिधिहरू पछिल्लो समय असुरक्षित भएका छन् । जनप्रतिनिधिहरू एकाएक ठेकेदार बनेपछि स्थानीयमा एक किसिमको रिस उत्पन्न भएको देखिन्छ । स्थानीयबाट कर लिने र सोही करबाट स्थानीय जनप्रतिनिधिहरूले सवारीसाधन खरिद गर्ने, स्थानीय तहमा आएको बजेटला...

प्रहरीको साख जोगाउन धौ धौ

सिंगापुरलाई विकासको चरमचुलीमा पु¥याउने काम तत्कालीन प्रधानमन्त्री लि क्वानले गरेका हुन् । उनले सिंगापुरलाई विकसित बनाउनुको रहस्य एक दिन खोलेका थिए । उनले केही परिवर्तन गरेनन्, मात्र प्रहरीलाई निष्पक्ष र इमानदार बनाए । प्रहरी इमानदार बन्नेबित्तिकै मुल...

कोभिड १९ सँगसँगै जिउने

अबका दिनमा कोरोना भाइरससँगसगै बाँच्नुको विकल्प देखिएन । अनुमानविपरीत धेरैको ज्यान लिने कोभिड १९ को प्रकोपले पृथ्वीलाई मानवरहित पक्कै बनाउँदैन । भाइरससँग मुकाबिला गर्दै हामी जिउनु पर्दछ भन्ने कुराको आभास भइरहेको छ । सुरुको जस्तो डर लाग्न छाडिसकेको छ ।...

दलहरु सदाचारी बन्न असफल

म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेझैँ नेपाली जनता दल सदाचारी बनेको हेर्न चाहेका छन् तर दलहरु भने उल्टै बाटोमा हिँडेका छन् । दलहरु देश विकासको नारा लगाउँदै भ्रष्टाचार र अपराध गर्न र गराउनमा लिप्त भएर लागेका छन् । दलहरु र दलका नेताहरु आर्थिक वर्षको ...

अर्थतन्त्र जोगाउने उपाय

चमेरोबाट अरु कुनै जनावर हुँदै मानिसमा चीनको वुहान सहरवाट सन् २०१९ को अन्त्यतिर कोरोना भाइरस (कोभिड–१९) पहिचानमा आएको हो । यो विश्वव्यापी रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले नै महामारीको रूपमा घोषण गरेसँगै धेरै राष्ट्रहरूले रोग नियन्त्रणार्थ आफ्नो ...