गाजामा इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु

काठमाडौं । गाजाको अल–शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा अल जजीराले आफ्ना दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको बताएको छ । अल जजीराका अनुसार, इजरायली आक्रमणको समयमा, संवाददाता मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिरमोआमेन अलिवा र मोहम्मद नौफल...

दक्षिण कोरियामा पुरुष जनसंख्या घटेको असर सेनामा, सैनिकको संख्या २० प्रतिशतले कमि

काठमाडौं । दक्षिण कोरियाको सेनामा पछिल्लो छ वर्षमा २० प्रतिशतले गिरावट आएको छ । आइतबार जारी गरिएको एक प्रतिवेदनमा सेनाको संख्या ४ लाख ५० हजारमा झरेको उल्लेख छ । यसको मुख्य कारण विश्वकै सबैभन्दा कम जन्मदर भएको देशमा अनिवार्य सैन्य सेवामा भर्ती हुने...

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए । उनीहरुलाई इ...

मनाङमा सार्वजनिक यातायातको भाडा घटाइयो आधा

काठमाडौं । जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ । यस अघि ३५ किलोमिटरको यस रुटमा १५ सय भाडा रहेको थियो । मनाङका प्रमुख जिल्ला अधिकारी मातृक...

रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई समावेश गर्नुपर्नेमा युरोपेली देशको जोड

काठमाडौं । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् । सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

काठमाडौं । जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । आईतबार बिहान जाजरकोट नलगाड नगरपालिका मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग ...

सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपालबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारी दिने पुरस्कारलाई दोब्बर गरी ५ करोड डलर पुर्‍याएको छ । यस अघि यो साढे २ करोड डलर रहेको थियो । अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूपदार्थ ...

गाईजात्रा तथा रोपाइँ जात्रा बौद्धमा दुई दिन मनाइने

काठमाडौं । बौद्धमा दुई दिने गाईजात्रा तथा रोपाइँ जात्रा अर्थात घोनाई जात्रा मनाइने भएको छ। तामाङ भाषामा रोपाइँ जात्रालाई घोनाई भनिन्छ। बौद्व धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा परिसरमा साउन २५ र २६ गते ज...

भारतबाट लागुऔषध लिएर विराटनगर आएका दुई जना पक्राउ

काठमाडौं । भारतबाट लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्रा...