गाजालाई नियन्त्रण लिने योजना इजरायली सुरक्षा क्याबिनेटबाट अनुमोदन

काठमाडौं । इजरायलले गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बसेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेक...

पहिरोका कारण बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो । सडक अवरुद्ध हुँदा पश्चिम ...

‘लम्पी स्किन’ रोगका कारण देशभर २७ हजार ४ सय २५ पशुचौंपाया संक्रमित, सबैभन्दा बढी कोशी प्रदेशमा

काठमाडौं । मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौंपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको हो । २७ हजार ४ सय २५ पशुचौंपाया यस रोगबाट संक्रमित भएका छन् । विभागक...

दाउन्ने सडक मालवाहक सवारी साधन उकालो चड्न नसकी पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ । दाउन्नेको विश्वकर्मा मन्दिरस्थित सडक एक तर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । नारायाणघाट बुटवल सड...

घानामा सैन्य हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित ८ जनाको मृत्यु

काठमाडौं । घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि समावेश छन् । यसमा अन्य तीन अधिकारी र तीन वायुसेना कर्मचारी पनि स...

मुसिकोट नगरपालिकामा एक वर्षको अवधिमा ७१ जना भित्रिदाँ ६ सय भन्दा बढीको बसाईं सराईं

काठमाडौं । मुसिकोट नगरपालिकाबाट मात्रै गत आर्थिक वर्षको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६ सय ९६ जनाले बसाईं सरेका छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कले मुसिकोट नगरपालिकामा जम्मा ७१ जना भित्रिदाँ विदेशिनेको संख्या वृद्वि भएको हो । उनीहरु फर्किएप...

दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

काठमाडौं । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ । प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको ...

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर जडान अनिवार्य भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्न...

बंगलादेशमा संसदीय चुनाव फेब्रुअरी २०२६ मा हुने घोषणा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा बहुप्रतिक्षित संसदीय चुनाव फेब्रुअरी २०२६ मा हुने घोषणा गरेका छन् । मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गराउन निर्वाचन आयोगलाई औपचारिक अनुरोध गर्ने बताएका हुन् । शेख हसिनाल...

कास्कीमा लागूऔषधिसहित तीन जनालाई पक्राउ, १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया बढ्यो अघि

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवती र एक युवक छन् । जसमा पोखरा महानगरपालिका बिरौटा घारीकुलोकी ३२ वर्षीया रीना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका स्थायी घर भई हाल पोखरा बिर...