दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

विविध समाचार

काठमाडौं । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ ।

प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *