कर्मचारीभित्र रजगग, एकै स्थानमा वर्षाैंसम्म

काठमाडौं । देशका विभागीय मन्त्रालय कसले चलाउला ?मन्त्री वा सचिवले तर केही यस्ता मन्त्रालयहरू पनि छन् जहाँ मन्त्रीभन्दा बढी खरदार तहका कर्मचारी,विचौलिया र कमिसनखोरहरूको रजगज चल्छ । यस्ता रैथाने कर्मचारीको कारण सरकारी कार्यालयहरु दुर्गन्धित बनेका छन् ।...

नेपालमा विकासका लागि रेल सेवाको विकास हुनु अनिवार्य छ

पछिल्लो समय नेपालमा सर्वाधिक चर्चा र चासोको विषय बनेको छ रेल। सरकारले उत्तर र दक्षिणका दुवै छिमेकीसँग रेलमार्ग जोडिने बताउँदै आएको छ। देशभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण जारी छ। जनकपुर–जयनगर रुटका लागि नेपालले दुईवटा आफ्नै रेल किनिसकेको छ भने भार...

विचौलियाको कारण कृषि पेसा धरापमा

काठमाडौं । यतिखेर कृषकहरुले आफ्नो उब्जनीको मुल्य नपाएर बजारमा आन्दोलन गर्न थालेका छन् । कृषि समस्या आजको समस्या होइन, बर्षौदेखि हुदै आएको छ । सरकारले कृषकको लागि भनेर विभिन्न विउविजनदेखि कृषि औजार, मल जस्तो समस्याको समाधान हुन्छ भन्दै आएतापनि विभि...

नेपालको राजनीतिमा विदेशीहरुको चासो कहिलेसम्म ?

नेपालको राजनीतिमा यतिखेर नयाँ तरङ्ग सुरु हुन थालेको छ । भावी राष्ट्रपति कसलाई बनाउने भनेर राजनीतिक दलभित्रैबाट टिकाटिप्पणी शुरु भएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर सत्तागठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच द्वन्द्व शुरु हुन थालेको छ । उ...

नेपालका अधिकांश वेबसाइट असुरक्षित

काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी वेबसाइटसमेत ‘ह्याक’ हुने गरेका थुप्रै उदाहरणहरु छन् । कतिपय सरकारी कार्यालयदेखि गैरसरकारी संघसंस्थाहरुमा समेत सर्भर डाउन हुने गरेका घटनाले महत्वपूर्ण कामहरु ठप्प हुने गरेका छन् । यसले गर्दा सुरक्षिा निकायलाई पनि ...

धरमराउन थाल्यो गठबन्धन सरकार

सम्पादकीय सातदलीय गठबन्धन र दुई स्वतन्त्रले समर्थन गरेर बनेको नयाँ सरकारको कार्यकाल दुई महिना नबित्दै धरमराउन थालेको छ । मुलुकलाई दिशानिर्देश गर्ने, राजनीतिक स्थिरता दिने, समृद्ध र विकासशील मुलुक बनाउने जिम्मेवारीका साथ सरकारमा आएको दुई ठूला कम्युनि...

विरुवा किन रोप्ने ?

एक मित्रले ‘वृक्षारोपण कहाँ, कति, के के, कसरी, कस्ले, किन भयो होला ?’ भन्ने जिज्ञासा राख्नु भयो । अर्को साथीले प्वाक्कै भन्नु भयो ‘क को ठाउँमा ज राखेर उत्तर खोजेमा सजिलो हुन्छ ।’ अर्थात जहाँ, जती, जे, जसरी, जस्ले पनि भन्ने शव्दावली बन्दोरहेछ । नेपालम...

नेपालमा औद्योगिक क्षेत्र किन ओझेलमा ?

मुलुकको आर्थिक विकासका निम्ति र उपभोग्य सामाग्रीको निर्भरता न्यूनिकरण गर्नका लागि औद्योगिक क्षेत्रको ठूलो भूमिका हुन्छ । औद्योगिक क्षेत्रको समृद्धिसँगै मुलुकको आन्तरिक आम्दानी, आन्तरिक उत्पादनको उपभोगमार्फत महंगी नियन्त्रण र निर्यातमार्फत विदेशी मुद्...

जनजातीका चम्किला तारा भद्रा घले

पञ्चायत कालमा औंलामा गन्न सकिने संख्यामा महिलाहरु नेपालको राजनीतिमा सक्रिय थिए । कमल शाह, कमल राणा, सुशिला थापा जस्ता कुलिन महिलाहरु नेपालको राजनीतिमा सक्रिय रहेको बेला आम नेपाली घरानाबाट आएका त्यो पनि जनजातीबाट महिला उत्थानको लागि ग्रासरुट तहबाट काम...
sampadakiya

वन्यजन्तु संरक्षणमा निरीह सरकार

सम्पादकीय नेपालले अन्तर्राष्ट्रिय रुपमै प्रतिबद्धता गर्दै विभिन्न प्रजाति र लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै आएको छ । नेपालमा कतिपय यस्ता वन्यजन्तुहरु पनि छन्, जुन विश्वमा विरलै पाइने गर्दछ । नेपालमा अधिकाशं वन्यजन्तुको संरक्षण गरिँदै आइएको छ । स...