ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

काठमाडौं । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्द...

पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ वीपी वनबाटिकाaमा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो । परिषद्का ...

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं ।बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।९३ वर्षका उनको आइतबार बिहान निधन भएको हो। भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक स...

आज क्रिसमस डे मनाइँदै

काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मान...

पत्रकारहरुको मुद्दा छायाँमा पार्दै साधारणसभाका लागि प्लेनमा सयर

काठमाडौं । राजनीतिक दलहरुको संघ र प्रदेश निर्वाचन सम्पन्न भएसँगै नेपाल पत्रकार महासंघ अन्तर्गतगतका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन धमाधम भइरहेको छ । यतिखेर नेपाल पत्रकार महासंघ केन्द्रले यहीं पुस ८ र ९ गतेका लागि साधारण सभा तोकेको छ । उक्त साधारण ...

सेनाले खुलायो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त सूचना

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । खुला तथा समावेशी प्...

बाढीपहिरो पीडितका लागि राहत बोकेर ३ मन्त्री दार्चुलातिर उडे

धनगढी ।नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडू, रावल र धामी राहत सामग्री लिएर दार्...

दोलाखामा निर्माण सम्पन्न नहुँदै  भत्कियो पुल 

काठमाडौं । निर्माणको समयमा नै गडबढी रहेको दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । निर्माणको समयमा प्राविधिक गडबढीका स्थगित अवस्थामा रहेको पुलको टेका र फर्मा भत्किएको हो । विगु गाउँपालिकाको वार्ड नं ४ लाई...

अमेरिकी सेनाको परेड मैदान बन्दै नेपाली भूमि

काठमाडौं । अमेरिकासँग तत्कालीन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई लिएर अहिले प्रतिनिधिसभाको बैठकदेखि मुलुकको राजनीति तातेको छ । यससम्बन्धमा सबै क्षेत्रबाट यो प्रस्तावका बारेमा नेपाल सरकारले सम्झौता गर्नुनहुने मत आइरहेको छ । नेपालले अमेरिकाले ...

पोल प्रयोग गरेबापतको रकम भुक्तानी गर्नुपर्ने ठाउँ उल्टै ब्ल्याकमेलिङ

काठमाडौं । नेपालका इन्टरनेट सेवा सञ्चालक संगठन ‘इन्टरनेट सेवा प्रदायक संघ’ले संघमा आबद्ध इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएको छ । आफ्ना ग्राहकले सेवा शुल्क भुक्तान गर्न एकदिन ढिला हुँदा पनि लाइन काटिदिने इन्टरनेट व्यवसायीहरु...