प्रहरी महानिरीक्षक थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा गृहसचिव गोकर्नमनी दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा सोमबार नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजि...

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ। सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गएराती क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो । क्याम्...

इजरायलले गाजामा आक्रमण गर्दा ३४ जनाको मृत्यु, ७० घाइते

काठमाडौं । इजरायलले गाजा आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको छ भने, ७० जना घाइते भएका छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको हो । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बला...

इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण

काठमाडौं । इजरायलले गाजामा पुनःआक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुनःआक्रमण शुरु गरिएको जानकारी दिएको हो । आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् । ...

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता

काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको हो । ट्रम्प र पुटिनबीचको वार...

आठ महिनामा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ रहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार फागुनमा मात्र ५५ विदेशीले यस्तो श्रम स्वीकृति लिएका हुन् । यस वर्ष ८ ...

महानिरीक्षक कुँवर आजदेखि अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त बहादुर कुँवर आज राती १२ बजेपछि अनिवार्य अवकासमा जाँदै छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेर तत्कालिन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता नभेटिएको भन्दै क्लिन चिट दिदाँ होस या सरकार ...

राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित प्रस्तुतको कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गरियोस...

नेपालको भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ । इन्टरनेशनल केनेल क्लबले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको हो । फागुन २७ गते आइकेसीले आधिकारिक मान्यता प्रदान गरेको भोटे कुकु...

जापानद्वारा वातावरणमैत्री प्लास्टिकको विकास

काठमाडौं । जापानका अनुसन्धानकर्ताले पानी र माटोमा घुल्ने वातावरणमैत्री प्लास्टिकको विकास गरेका छन् । यो नवीनतम आविष्कारले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने मात्र नभई, जलवायु परिवर्तन नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । जापानको ‘र...