आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी
काठमाडौं । तनहुँको आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ।
मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको हो। सभापतिमा क्रान्तिकारीका निशान मगर ९७ मत ल्याएर विजयी भएका...

