पोखरा–छेन्दु नियमित उडान मंगलबारदेखि शुरु

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्...

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्म...

दक्षिण अमेरिकामा आँधीका कारण ३४ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । बीबीसीका अनुसार खतरनाक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याउनुको साथै ३४ जनाको ज्यान गएको उल्लेख गरेको हो । सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँस...

क्यानडाको प्रधानमन्त्रीको रूपमा कार्नीको शपथ

काठमाडौं । क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । २४ सदस्यीय संक्रमणकालीन मन्त्रिपरिषद्मा क्यानडा–अमेरिका सम्बन्ध व्यवस्थापन गर्न केन्द्रिय जिम्मेवारी सम्हाल्ने मुख्य नेताहरू समावेश छन...

यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु

काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्ब...

निगमले घटायो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर चार रुपैयाँले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगाव...

सात महिना अगावै पुल निर्माणको काम सम्पन्न

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा...

जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन ट्रम्पद्वारा सर्वोच्चमा माग

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई माग गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा ट्रम्पले न्यायाधीशहरूलाई मेरिल्याण्ड, म्यासाचुसेट्स र वाशिंगटनका जिल्ला न्यायाधीशहरूले राष्ट्...

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । एक सय ७२ यात्रु र ६ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलल...