आज तराई–मधेशका जिल्लाहरूमा होली पर्व मनाइँदै

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा बिहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । स्थानअन...

राष्ट्रपति चुरे संरक्षण स्थापना भएको १० वर्षको अवधिमा १५ अर्ब खर्च

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा उपलब्धीबारे समीक्षा हुन थालेको छ । समिति स्थापना भएको झण्डै १० वर्षको अवधिमा १५ अर्ब रुपैयाँ खर्च गरेको उद्देश्य अनुसारको उपलब्धीबारे समीक्षा हुन थालेको हो । समितिले ...

भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल

काठमाडौं । करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ । कृषि सामग्री केन्द्र र ...

सुदूरपश्चिममा रानाथारू समुदायमा होरी पर्व सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन् । जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच न...

पाकिस्तानमा रेल अपहरणमा परेका एक सय बढी यात्रुको उद्वार

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका चार सय भन्दा बढी यात्रु बन्धक मध्ये एक सय बढी यात्रुको उद्वार गरिएको बीबीसीले जनाएको हो । क्वेटा...

३० दिनका लागि युद्धविराम गर्न युक्रेन तयार

काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछ...

महिला नेतृत्व सम्मेलन चैत्रको पहिलो साता हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन चैतको पहिलो साता आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले २०२५ अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्ने जनाएको...

राष्ट्र बैंकद्वारा सात महिनाको आर्थिक विवरण सार्वजनिक

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स मार्फत् ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सात दशमलव तीन प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेक...

नेपालमा अर्गेली खेतीको गुणस्तर

अर्गेलीबाट बन्ने कागजलाई नेपाली कागज अर्थात् हाते कागज भनिन्छ । अर्गेलीलार्ई ठाउँ अनुसार बोलीचालीको भाषामा (अर्यौली, अरिली, अर्कले पात, तीन हाँगे, लोक्ता, खोलेपात, जोखडे, रातो बरुवा) आदि नामले चिनिन्छन् । सदाबहार बुट्यानको रुपमा पाइने अर्गेलीको वैज्...

एक्समा साइबर आक्रमण

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) मा सोमबार ठूलो साइबर आक्रमणको शिकार भएको छ । अमेरिका र बेलायत लगायत विश्वका धेरै देशहरुमा एक्सको सेवा अवरुद्ध भएको थियो । अर्बपति व्यवसायी एलन मस्कले यस विषयमा प्रतिक्रिया दिँदै भविष्यमा पनि ...