फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ

काठमाडौं  । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् । ७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको न्यूयोर्क टाइम्सले जनाएको हो । सन् ...

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ भौतिक प्रगति ४३ प्रतिशत मात्रै

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको हो । चार लेनको सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकत...

ओरालो लाग्यो एकै दिनअमेरिकाको सेयर बजार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि अमेरिकाको सेयर बजारमा ठुलो असर देखिएको छ। सन् २०२२ पछि एकै दिन अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकले गिरावट आएको हो । टेस्लाको शेयर...

स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा काफ्ले नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई बीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका प...

स्पेस एक्स स्याटलाइटको विषयमा चल्यो विवाद

काठमाडौं । अमेरिकी विदेश मन्त्री मार्क रुबियो, अर्बपति एलन मस्क र पोल्यान्डका विदेश मन्त्री राडास्लोस सिरोस्कीकोबीच विवाद भएको छ। युक्रेनमा रहेको मस्कको स्टारलिंक स्याटलाइटको विषयमा विवाद भएको हो। मस्कको पोस्टलाई जवाफ दिँदै पोल्यान्डका सिरोस्कीले ...

क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी

काठमाडौं । मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल पार्टीको नेतृत्वमा निर्वाचित उनी क्यानडाको केन्द्रीय बैंकका पूर्व गभर्नर समेत हुन्। यसअघि पद छाड्दै गरेका प्रधानमन्त्री जस्टिन ट्रेडेउले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

आणविक सम्झौताको वार्ता गर्ने ट्रम्पको प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् । ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिँदै खामेनीले इरानले धम्की दिने सरकारहरू सँग वार्ता नगर...

सुडानमा हैजाबाट ९२ जनाको मृत्यु

काठमाडौं । सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको छ । गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ)ले दृई हप्तामै ९२ जनाको मृत्यु भएको पुष्टि गरेको हो । गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्...

अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरूका लागि भारत–पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ । ट्राभल एडभाजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ । समाचार एजेन्सी पीटीआ...

गुरागाईंलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागा...