दक्षिण कोरियाली लडाकु विमानले बम खसाल्दा सात जना घाइते

काठमाडौं । दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ । गल्तीले खसालिएका आठ बममध्ये एउटा मात्र बम विस्फोटहुँदा सात जना घाइते र चार जनाको अवस्था भने गम्भीर रहेको बिबिसीले जनाएको...

जनक भट्टराई एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो । यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो । बुधबारको मन्त्र...

ग्यासको मूल्य वृद्विमा उद्योगमन्त्रीको चलखेल

काठमाडौं । नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको स्वार्थमा ग्यासको मूल्य वृद्वि भएको छ । ग्यास उद्योगको सञ्चालन खर्चबारे अध्ययन गर्न बनेको समितिले उद्योगीले पाउने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मन्त्री ...

एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नेपाली दश महिना मै स्वदेश फिर्ता

काठमाडौं । गैरकानुनी रूपमा प्रवेश गरेका नौ नेपालीलाई बुधबार स्वदेश फर्काइएको छ । ५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका उनीहरू मानव तस्करको फन्दामा १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए । अमेरिकी चार्टर्ड विमान मार्फत् ...

वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

काठमाडौं । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र ब...

हमासलाई ट्रम्पको अन्तिम चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई अन्तिम चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नरहने चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘म इजरायललाई...

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौं। अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ। विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद...

चीन,क्यानडा र मेक्सिकोले पनि करको बदला कर लगाउँदै

काठमाडौं । क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी पनि सुरु गरिएको छ। करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड...

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

काठमाडौं । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर ९माथिल्लो० राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन न...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम रोकियो

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै ...